४५ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम
मंगलबार, साउन २, २०८०
१० हजार डलर सहित लेबनाननी नागरिक पक्राउ
मंगलबार, साउन २, २०८०
विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडान मार्फत काठमाडौं देखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
काठमाण्डौको फोहर बोकेका गाडी आज पनि बञ्चरेडाँडा जान पाएनन्, अवरोध नगर्न सर्वोच्चको अन्तरिम आदेश
मंगलबार, साउन २, २०८०
फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । त्यसैगरी फोहर बोकेका गाडीलाई अवरोध नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । फोहर बोकेर बञ्चरेडाँडा जाने ठूला गाडीलाई १ हजार ५ सय र साना गाडीलाई...
आजबाट काठमाडौं महानगरपालिका भित्र प्लास्टिक प्रयोगमा निषेध
मंगलबार, साउन २, २०८०
कामपा क्षेत्रमा वायु प्रदूषण, ध्वनि प्रदूषण लगायत वातावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानका लागि पनि छुट्टै बजेट विनियोजन गरिएको छ। वायु, ध्वनि, दृश्य लगायत विभिन्न प्रदूषण नियन्त्रण सम्बन्धी अध्ययन अनुसन्धान गरी नीतिगत व्यवस्था गर्नका लागि आवश्यक सबै कदम चाल्ने कामपाले जनाएको छ।
काठमाडौं महानगरले तोक्यो २ पाङ्ग्रे र ४ पाङ्ग्रेको पार्किङ शुल्क, प्रतिघण्टा २५ देखि ७५ रुपैयाँ सम्म
सोमबार, साउन १, २०८०
१ घण्टाको २५ रुपैयाँ र १ घण्टाभन्दा बढी भएमा हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था गरिएको पनि उपमेयर डंगोलले बताउनुभयो ।
एलओडीका थप २ कर्मचारी पक्राउ
सोमबार, साउन १, २०८०
नाबालिगलाई क्लबमा छिराएको आरोपमा २ सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन्। क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र कर्मचारी पक्राउ परेका हुन्।
धरानका सुन व्यवसायीले गरे आत्मदाहको प्रयास
सोमबार, साउन १, २०८०
बचतकर्ताहरुसँग मिलापत्र गरेर फर्किएको केही दिनमै उनले यस्तो प्रयास गरेको वडाध्यक्ष शाक्यले बताए । उनका अनुसार आजै पीडितलाई बचत रकम फिर्ता गर्ने दिन थियो ।
पिपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा व्हिलचेयर वितरण
सोमबार, साउन १, २०८०
पपल एड इन्टरनेशनल, यूके तथा राप्रपाको संयोजकत्वमा ललितपुरस्थित केज टोटल फिटनेस सेन्टरले अपाङ्गता भएका व्यक्तिहरुलाई १५ वटा व्हिलचेयर वितरण गरेको छ ।
मारुती सिमेन्टका सञ्चालकलाई पक्राउ पुर्जी जारीप्रति सिमेन्ट उत्पादक संघको आपत्ती
सोमबार, साउन १, २०८०
सुन र हिरा सहित अष्ट्रेलिया जान लागेकी महिला पक्राउ
आइतबार, असार ३१, २०८०
उनी काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन्। उनले भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी थिइन्।
डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा
आइतबार, असार ३१, २०८०
साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरुबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नेछन्।
साताको लोकप्रीय

