नेपालमा आधाभन्दा बढी जनताले अझै दाउरामै खाना पकाउँछन्
शुक्रबार, चैत १०, २०७९
'तमसुक व्यवस्था खारेज गर’ नारा सहित मिटरब्याजी पीडितहरू पैदलै काठमाडौं तर्फ
शुक्रबार, चैत १०, २०७९
यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।
महानगरपालिकाद्वारा सार्वजनिक स्थानमा फोहर फाल्नेलाई १२ हजार जरिवाना
शुक्रबार, चैत १०, २०७९
कामपाले आज कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फालेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
अब सर्वसाधारणले नि:शुल्क रानीपोखरी अवलोकन गर्न पाउने
शुक्रबार, चैत १०, २०७९
तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
विद्यालयपछिको बिदाइ - ‘अब खाडीमा भेटौंला’
शुक्रबार, चैत १०, २०७९
‘वैदेशिक यात्रा’को शुभकामना लेखेका हुन्। ‘मन लागे पनि नलागे पनि बिदेसिनु हाम्रो बाध्यता हो,’ मानन्धर भन्छन्, ‘त्यसैले बिदाइको समयमा सबैले सफल यात्राको शुभकामना लेखे।’
२०७८ को नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
शुक्रबार, चैत १०, २०७९
विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।
कोशी प्रदेश खारेजीको आन्दोलनमा घाइते पदम लिम्बूको मृत्यु
शुक्रबार, चैत १०, २०७९
मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो। उनको टाउकोमा चोट लागेको थियो।
मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प
शुक्रबार, चैत १०, २०७९
उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।
मुम्बईमा उपचार गराइरहनु भएका कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
शुक्रबार, चैत १०, २०७९
वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
शुक्रबार, चैत १०, २०७९
काभ्रेको बनेपामा जन्मनुभएकी ताम्राकार उज्यालोबाट प्रसारण हुने 'कोरोना क्याप्सुल' को प्रस्तोता समेत हुनुहुन्थ्यो ।
को बन्दैछ आइजिपी ?
शुक्रबार, चैत १०, २०७९
यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ।
काठमाडौँ उपत्यकामा अपराह्नतिर हल्का वर्षाको सम्भावना
बिहीबार, चैत ९, २०७९
रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
लुम्बिनीमा पहिलो पटक ‘पिस म्याराथन’ हुँदै
बुधबार, चैत ८, २०७९
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । ‘पिस म्याराथन’ विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने छ ।
साताको लोकप्रीय

