Kath Khabar
माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया शुरु
माओवादीका अयोग्य लडाकुलाई २ लाख राहत दिने प्रकृया शुरु संयुक्त राष्ट्र संघीय मिशन अनमिनले तत्कालिन माओवादीका १९ हजार ६ सय २ लडाकु प्रमाणिकरण गरेको थियो। जसमध्ये ४ हजार ९ सयलाई आयोग्य भनि लडाकुबाट अलग गरेका थियो।
क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि म मानसिक यातना भोगिरहेको छु - धुर्मुस (भिडियोसहित)
क्रिकेट रंगाशालाका कारण डेढ वर्षदेखि म मानसिक यातना भोगिरहेको छु - धुर्मुस (भिडियोसहित) यदि कोहि कसैलाई मेरो हिसाब चित्त बुझेको छैन भने कृपया यहाँ रंगशालामा आएर हेरिदिनुस् । तपाइले गरेको सहयोग खेर गएको छैन ।
रङगभेद तथा जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली
रङगभेद तथा जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो।
काठमाडौं उपत्यकामा आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा
काठमाडौं उपत्यकामा आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन्।
नेवारी र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउदै वाग्मती प्रदेश
नेवारी र तामाङ भाषालाई सरकारी कामकाजी भाषा बनाउदै वाग्मती प्रदेश धेरै सङ्ख्यामा तामाङ र नेवार समुदायको बसोबास रहेको बागमती प्रदेशमा आमनागरिकलाई थप सहज वातावरण बनाउनका लागि भाषा सम्बन्धी ऐन ल्याउन लागिएको मुख्यमन्त्री कट्टेलले जानकारी दिए ।
आज मेघगर्जन र चट्याङसहित वर्षा, भोलिदेखि मौसम खुल्ने
आज मेघगर्जन र चट्याङसहित वर्षा, भोलिदेखि मौसम खुल्ने आज काठमाडौँको न्यूनतम तापक्रम ११ र अधिकतम तापक्रम १९ दशमलव नौ डिग्री सेल्सियस छ ।
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई
सीजी फुड्सद्वारा कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको सरसफाई मैदान भित्र र बाहिर गरेर तीसौँ हजार दर्शकको उपस्थिती रहेको रोमान्चक खेलमा नेपालको लोकप्रिय उत्पादन वाईवाई तयारी चाउचाउ अत्याधिक रूपमा खपत भएको सीजी फुड्सले जनाएको छ।
आज पनि पानी पर्ने सम्भावना
आज पनि पानी पर्ने सम्भावना देशको पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राष्ट्रपतिद्वारा विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सम्मान
राष्ट्रपतिद्वारा विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई सम्मान शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका छन्। सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए।
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति
बाग्लुङमा नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ६८ जनाले पाए गुमेको ज्योति नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानिय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
Weather Update