Kath Khabar
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)
२०८० सालमा ३५ दिन सार्वजनिक बिदा (सूचीसहित) सरकारले २७ पुसमा पृथ्वी जयन्ती र १ फागुनमा जनयुद्ध दिवशको बिदा पनि दिएको छ ।
बहुविवाह कसुरमा जेल चलान
बहुविवाह कसुरमा जेल चलान मन्जुदेवी खंगको जाहेरीले बहुविवाह मुद्दामा ९ पुस २०७६ मा जिल्ला अदालत सप्तरीले खंगलाई  १ वर्ष २ महिना कैद फैसला सुनाएको थियो । उनी फैसला देखि फरार रहेका थिए ।
महानगरले निर्माण एवं सञ्चालन गरेको शौचालयमै चर्को शुल्क असुली 
महानगरले निर्माण एवं सञ्चालन गरेको शौचालयमै चर्को शुल्क असुली  बालेन्द्र शाह आएपछि उनले विभिन्न निजी संस्थाहरुसँग मिलेर सार्वजनिक शौचालय प्रयोगमा ल्याउने समेत बताएका थिए । केही संस्थाहरुसँग सम्झौता समेत भएको थियो । 
रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन
रसायनिक मलमा दिइदै आएको अनुदान कटौती गरिएको भन्दै प्रदर्शन प्रदर्शनमा सहभागीहरुले हाम्रो खुसी अन्न र उपज, हाम्रो उत्पादनमा मलको सहज, खेत त जोगियो, मल बिउ कहा छ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
आफ्नो माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी
आफ्नो माग सम्बोधन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचार मार्फत उक्त चेतावनी दिएको हो ।
अब जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा
अब जथाभावी सडक पार गर्ने यात्रुलाई सडकमै सचेतना कक्षा ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १ सय ९३ साईकलका चालकलाई पनि सम्झाई बुझाई गरेको छ।
सहारा खोजेका ७५ वर्षीय जानकीलाल फसे बिहेको हनी ट्रयापमा, १ लाख धरौटीमा छुटिन् कमला
सहारा खोजेका ७५ वर्षीय जानकीलाल फसे बिहेको हनी ट्रयापमा, १ लाख धरौटीमा छुटिन् कमला पीडित बस्नेतले कमलाले आफूसँग विवाह गर्छु भनेर जग्गा आफ्नो नामसारी गरेपछि सम्पर्क विहीन बनेको हुँदा आफूमाथि जालसाजी भएको भन्दै ठगी मुद्दा दर्ता गरेको अदालतका सूचना अधिकारी शर्माले बताए। 
बिजनेस समिटको टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेसन
बिजनेस समिटको टाइटल स्पोन्सरमा वल्र्ड लिंक कम्युनिकेसन नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा बैशाखको दोस्रो हप्ता आयोजना हुने बिजनेस समिटमा वल्र्ड लिंकले साझेदारी गरेको हो । 
३५ वर्ष अघिको त्यो कालो दिन
३५ वर्ष अघिको त्यो कालो दिन २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा भागदौडमा परि ९७ जना खेलप्रेमीले ज्यान गुमाएका थिए । तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्र सामु राजीनामा बुझाए।
Weather Update