Kath Khabar
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित
महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित ’मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट एक सय ११ जना महिलाको हत्या भयो ।
काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा
काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा देशको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
नेपाल एयरलाइन्सका २ महिला पाइलटको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका २ महिला पाइलटको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उडान आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।
मनाङमा हिमपात पछि किसान खुशी
मनाङमा हिमपात पछि किसान खुशी चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्‍यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ’, उनले भने,‘जमिन तातिए पछि हिमपात हुँदा हिउँको पानी जमिन मुनी नपुग्दै माथि नै सुक्छ।
काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का आज बिहान काभ्रेमा गएको पराकम्प पनि गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।
भक्तपुरका युवाले मिटर ब्याजमा फसेपछि रोजे आत्महत्याको बाटो
भक्तपुरका युवाले मिटर ब्याजमा फसेपछि रोजे आत्महत्याको बाटो उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना ३ सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ।
धर्मशालाका नाममा पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण, २४ घण्टा भित्र हटाउन महानगरको अल्टिमेटम
धर्मशालाका नाममा पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण, २४ घण्टा भित्र हटाउन महानगरको अल्टिमेटम पशुपति क्षेत्र विकास कोषबाट १ रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।
न्याय निरुपणको अनुरोध सहित साइबर ब्यूरोको गिरफ्तारीप्रति सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाको समर्थन 
न्याय निरुपणको अनुरोध सहित साइबर ब्यूरोको गिरफ्तारीप्रति सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाको समर्थन  गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दरखास्त प्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधि मूलक संघसंस्थाहरुको तर्फबाट सुवास रेग्मी प्रति घोर भत्सर्ना गरिएको छ ।
शर्मिला वाइबाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास 
शर्मिला वाइबाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास  बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।
Weather Update