लिङ्ग भैरवी देवी तपाईंका कल्पनाभन्दा परका सम्भावनाहरू खोलिदिने द्वार हुन्
सोमबार, फागुन २९, २०७९
मेयर बालेन आज लन्डन जाँदै
सोमबार, फागुन २९, २०७९
टोलीमा २४ नम्बर वडाध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव शाह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीश प्रसाद जैसवाल रहेको बालेनको सचिवालयले जानकारी दिएको छ ।
गोदावरी महोत्सव आयोजना हुँदै, “आर्थिक समृद्धिका लागि संस्कृति” मुख्य नारा
सोमबार, फागुन २९, २०७९
आन्तरिक पर्यटनमार्फत मनोरञ्जनका लागि सहज गन्तब्यको रुपमा रहेको गोदावरीमा महोत्सवमार्फत आर्थिक समृद्धिमा भूमिका खेल्ने विश्वास लिइएको छ ।
लोपोन्मुख अवस्थामा बुट्टेनली
आइतबार, फागुन २८, २०७९
”ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ ।
भैंसीको विषयमा विवाद पछि गाउँलेहरूबीच भिडन्त, २२ जना पक्राउ
आइतबार, फागुन २८, २०७९
सम्भलका एसपी चक्रेश मिश्रले फरक फरक समुदायका मानिसबीच झडप भएको र एकअर्कामाथि लाठी र ढुंगा प्रहार गरेको बताए । यस मामिलामा २२ जनालाई हिरासतमा राखिएको उनले बताए ।
दाङमा श्रेष्ठ दम्पतीले गरे उदाहरणिय काम, आफ्नै बुहारीको गरिदिए कन्यादान
शुक्रबार, फागुन २६, २०७९
आफ्नो सन्तानको रुपमा एउटै छोरा थियो, त्यो पनि सानै उमेरमा भगवानको प्यारो भयो तर छोरा स्वर्गवास भएपनि सन्तान भनेको हाम्रो बुहारी थियो । बुहारीलाई पनि आफ्नै सन्तान मान्यौ ।
हरेक शनिबार पशुपतिनाथ मन्दिर क्षेत्रमा विशेष सरसफाइ
शुक्रबार, फागुन २६, २०७९
कर्मचारीसहितको उक्त सामूहिक सरसफाइमा पशुपति क्षेत्र विकास कोषले सरसफाइमा प्रयोग हुने सरसामग्री उपलब्ध गराउनुपर्ने मन्त्रालयले निर्देशन दिएको पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिनुभयो।
विश्व खाद्य कार्यक्रमले नेपालको लागी पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन
बिहीबार, फागुन २५, २०७९
प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । सूचना अधिकृत शर्माका अनुसार चामल गुणस्तरहीन प्रमाणित भएपछि विश्व खाद्य कार्यक्रमका कुनै कर्मचारी सम्पर्कमा आएका छैनन् ।
काठमाडौँबाट उडेको श्रीएयरको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण
बिहीबार, फागुन २५, २०७९
तुरून्तै अवतरण गराइएकोले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेको जनाइएको छ । काठमाडौंबाट भैरहवा लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।
महानगरको कार्यालय काठमाडौं प्लाजामा सर्ने
बुधबार, फागुन २४, २०७९
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।
प्रधानमन्त्री दाहाल : महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ
बुधबार, फागुन २४, २०७९
“संविधान र कानुनले महिलाको हक अधिकारका लागि ऐतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तह देखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने ।
साताको लोकप्रीय

