Kath Khabar
रुसी सेनाबाट भागेर स्वदेश फर्किएका कञ्चनपुरका सिंह
रुसी सेनाबाट भागेर स्वदेश फर्किएका कञ्चनपुरका सिंह “त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन्, “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही...
प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या
प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू विगत १/२ वर्षदेखि घाँस काट्न,बाख्रा चराउन सँगै जंगल जाने गरेको भएपनि सो अवधिमा उनीहरूबीच फोन सम्पर्क वा सामाजिक सञ्जालमा कुराकानी भएको नदेखिएको प्रहरीले जनाएको छ।
जब प्रधानमन्त्री छमछमी नाच्नुभयो...
जब प्रधानमन्त्री छमछमी नाच्नुभयो... सपुतले क्रान्तिको पृष्ठभूमिबाट आउनुभएका प्रधानमन्त्रीबाट नयाँ पुस्ताले धेरै आशा गरेको बताउनुभयो । उहाँले हरेकजसो नेता मौलिक संस्कृति र गीतसङ्गीतप्रति जानकार रहेको भन्दै प्रधानमन्त्रीलगायतलाई आफ्नो गीतमा नाच्न आग्रह गर्नुभयो ।
सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह
सन्ततिका भागको पानी पनि उपयोग हुन थाल्यो, पानीको किफायती उपयोग गर्न विज्ञहरुको आग्रह “हामीले त सन्ततिको भागको पानी पनि खाइसक्यौ । जमिनमुनिको पानी तानेर खाइसक्यौ । खोला नदी प्रदूषित गर्यौ । ताल पोखरी पुरिदै गए । हाम्रा सन्ततिले उनका भागको पानी खै भनेर सोध्दा यो पुस्ता नाजवाफ हुनुपर्ने अवस्था छ । त्यसैले अहिलै पानीको किफायती उपयोग गरौं। जो जहाँ छौ, पानीको संचितिका उपाय...
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै
नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन औषधि उत्पादन गर्दै यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्टिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो ।
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली
वसन्तपुरमा चीर ठड्याइएसँगै सुरु भयो होली फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
भोजपुरमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु
भोजपुरमा भएको आगलागीमा परी तीन बालबालिकाको मृत्यु उन्नाइस घरधुरीका २५ परिवार आगलागीबाट विस्थापित भएको रङ्गेली नगरपालिका उपप्रमुख गोमा पराजुलीले बताउनुभयो । विस्थापित परिवारलाई स्थानीय सरकारले राहत उपलब्ध गराउन थालिसकेको उपप्रमुख पराजुलीले बताउनुभयो ।
Weather Update