Kath Khabar
१९ वर्षीय  युवकको स्विमिङ पुलमा डुबेर मृत्यु
१९ वर्षीय  युवकको स्विमिङ पुलमा डुबेर मृत्यु पौडी खेल्ने क्रममा डुबेर अचेत फेला परेका उनलाई पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल हुँदै सिभिल हस्पिटल बानेश्वरमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो। 
अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेनविरुद्ध उजुरी दर्ता
अदालतको अवहेलना गरेको आरोपमा मेयर बालेनविरुद्ध उजुरी दर्ता उक्त मुद्दाको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ ।
श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण
श्री एयरलाइन्सको जहाज आज पनि आकस्मिक अवतरण पछिल्लो समय श्रीएयरको जहाजमा निकै समस्या आईरहेको छ। गत फागुनमा श्री एउरको एउटा जहाजमा आगो लागेपछि एयरलाइन्सका ८ वटै जहाजको उडान रद्द गरिएको थियो। 
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४५ वर्षीय सिलवाल पक्राउ नागार्जुन नगरपालिका-७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि गौरादह नगरपालिका-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
Weather Update