Kath Khabar
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु
बझाङ जीप दुर्घटना अपडेट : प्रदेशमन्त्री सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको मृत्यु दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वी बहादुर सिंहकी श्रीमती अमृतादेवि सिंह र भाउजु जानकी सिंहको ज्यान गएको हो ।
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप
माइतीघर मण्डलामा नागरिकता विहीन संघर्ष समिति र प्रहरीबीच झडप उनीहरू लामो समय देखि माइतीघरमा आन्दोलनरत छन्। सर्वोच्च अदालतले आफूहरूले न्याय देला भन्दै उनीहरू त्यहाँ आन्दोलन गरिरहेका छन्। 
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना
सुदुरपश्चिम प्रदेशका मन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी बझाङमा दुर्घटना सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो।
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव
आज ४३औँ जगन्नाथ रथयात्रा महामहोत्सव रथयात्रा महोत्सव कमलादी-घन्टाघर-रत्नपार्क-जमल-दरबारमार्ग-पुतलीसडक-भृकुटीमण्डप-भद्रकाली-एनएसी-न्युरोड-वसन्तपुर-न्युरोड हुँदै टुँडिखेल पुगेर समापन हुनेछ। टुँडिखेलमा सांस्कृतिक कार्यक्रम तथा भगवानको दिव्य कथा प्रवचन हुने इस्कोन नेपालले जनाएको छ।
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने
बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई कोशी प्रदेशले राहत स्वरूप १ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को हिजो सोमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई १ लाख र घाइतेलाई उपचारका लागि ५० हजार रुपैयाँ राहतस्वरूप दिने निर्णय गरेको छ ।
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसम : कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह
नुवाकोटमा ठूलो वर्षा र बाढीको चेतावनी, सतर्कता अपनाउन आग्रह थप वर्षा हुने पूर्वानुमान रहेकोले बेत्रावती भएर बहने स-साना नदीहरूमा आकस्मिक बहाव, कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय
‘आदिपुरुष’को प्रदर्शन देशैभर रोक्ने वितरकको निर्णय “काठमाडौँमा चलचित्र प्रदर्शन रोकिएपछि सिर्जित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौँ”, वितरक राठीले भने ।
Weather Update