सङ्खुवासभाको हेवाखोलाको बाढीले सात घर बगायो, १७ मजदुर सम्पर्कविहीन
आइतबार, असार ३, २०८०

ललितपुरको इमाडोलमा बीच सडकमै बस पल्टियो, १८ जना घाइते
शनिबार, असार २, २०८०
बसमा २४ जना सवार रहेको र ६ जनाको अवस्था सामान्य रहेको छ ।
नयाँ बसपार्कमा थपिए ५६ टिकट काउन्टर
शनिबार, असार २, २०८०
यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो।

नेपालमै पहिलो पटक ‘स्पेस एण्ड डिजाइन एक्स्पो’, मिस नेपालका विजेताद्वारा उद्घाटन
शनिबार, असार २, २०८०

राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो
शुक्रबार, असार १, २०८०
यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार ३ गतेदेखि ५ हजार रुपैयाँ मै ६६ पृष्ठको राहदानी बनाउन सकिने विभागका प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिनुभयो ।

२० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर
शुक्रबार, असार १, २०८०
१० वटा माइक्रोबस १०-१० मिनेटको फरकमा छुट्नेछ । सुर्खेतमा अटोरिक्सामा प्रति किलोमिटर ५० देखि १५० रुपैयाँसम्म भाडा लिने गरेकोमा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

भैरहवाको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस
शुक्रबार, असार १, २०८०
पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्न समय लाग्ने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । अबको ३ दिनसम्म पनि पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना कम रहेको मौसमविद् लामिछानेले बताउनुभयो ।

हाइप्रोफाइल नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार नै आदेश आउने सम्भावना
शुक्रबार, असार १, २०८०
प्रतिवादी तर्फका वकिलले उठाएका प्रश्नहरु माथि केन्द्रित रहेर सरकारी वकिलले जवाफी बहस गर्नेछन् । न्यायाधीश न्यौपानेले शुक्रबार २ बजेभित्र बहस सक्न सरकारी वकिललाई इजलासबाट भनिसकेका छन् ।

आजबाट भदौ मसान्तसम्म सडक खन्न रोक : जबरजस्ती गरे कारबाही हुने
शुक्रबार, असार १, २०८०
बर्खायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतको प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक बिग्रिँदै जाने कार्यालयले जनाएको छ ।

आज यि स्थानमा वर्षाको सम्भावना
शुक्रबार, असार १, २०८०
देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशका एक- दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।
साताको लोकप्रीय