जुत्ताको नोक भित्र साढे ५४ लाख बराबरको सुन सहित १ जना पक्राउ
बुधबार, जेठ ३१, २०८०

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह १२ वर्षपछि आज हुँदै
बुधबार, जेठ ३१, २०८०
हरेक वर्ष हुनुपर्ने दीक्षान्त समारोह त्यसपछि हुन सकेको थिएन । प्रधानमन्त्री तथा कुलपति प्रचण्डले अनुमति दिएपछि यसवर्ष आज दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो ।

यि प्रदेशमा छ आज वर्षाको सम्भावना
बुधबार, जेठ ३१, २०८०
आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ।
बाढीले कल्भर्ट बगाएपछि बेनी-जोमसोम सडक अवरुद्ध
बुधबार, जेठ ३१, २०८०
बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

सुरक्षित रगत र रगत उत्पादनको आवश्यकता बारे सचेतना जगाउन आज विश्व रक्तदाता दिवस मनाइदै
बुधबार, जेठ ३१, २०८०
यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ।

मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पतालमा भर्ना
मंगलबार, जेठ ३०, २०८०
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार पछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।

४ जना सवार मोटरसाइकल दुर्घटना भएपछि....
मंगलबार, जेठ ३०, २०८०
प्रहरीका अनुसार कर्जन्हा बजारबाट बडहरा मिर्चैया जाने क्रममा गए राति करिब १ बजे प्रदेश २-०१-००२ प १५४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
1686642975.jpg)
काठमाडौंको ओमबहालमा खुकुरी प्रहार गरी आफ्नै दाईको हत्या
मंगलबार, जेठ ३०, २०८०
हत्यापछि फरार भएका भाइ सुरज शाक्यलाई बिहान पौने १० बजे प्रहरीले बाङ्गेमुढाबाट नियन्त्रणमा लिएको छ ।

५ दिनसम्म तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध
मंगलबार, जेठ ३०, २०८०
लू चल्नका लागि लगातार पाँच दिनसमम सामान्यभन्दा ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ।

स्वर्गद्वारी कार दुर्घटनाः तीन बालबालिकासहित ८ जनाको मृत्यु, सबैको भयो सनाखत
सोमबार, जेठ २९, २०८०
स्वर्गद्वारी नगरपालिका–४ माथिल्लो भिंगरीमा लु१च ६३४५ नम्बरको कार सडकबाट चिप्लिएर कारमा सवार ८ जनाको मृत्यु भएको नेपाल प्रहरीका डिआइजी उमेशराज जोशीले जानकारी दिए ।

काठमाडौंका २ वटा अस्पतालमा महानगरको सिल
सोमबार, जेठ २९, २०८०
‘दुवै अस्पताल १५ शय्याका रहेछन् । तर, अस्पतालका लागि चाहिने आवश्यक मापदण्डरु केही छैनन्, फेरि दर्ता नवीकरण समेत नभएको पाइए पछि महानगरले सिल गरेको हो,’ पौडेलले भने ।
साताको लोकप्रीय