Kath Khabar
आफ्नै हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नाति घाइते
आफ्नै हजुरबुवाको कुटाइबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नाति घाइते जिल्लाको पुर्चौडी नगरपालिका-६ मुडेलीधारमा ५० वर्षका गणेश साउदको कुटपिटबाट २ वर्षीय रोसन साउदको मृत्यु भएको हो भने ८ वर्षीय रिजन साउद गम्भीर घाइते भएका हुन् ।
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार
सप्तकोशी ब्यारेजको १० नम्बर पुलबाट ट्रक खस्यो, ३ जनाको उद्धार ट्रक नदीमा खस्नासाथ प्रहरीले देखेकाले तत्काल उद्धार गर्न सकिएको डीएसपी राईले बताउनुभयो । ट्रकलाई भने नदीले बगाएको छ ।
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ
ललिता निवास प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेल पक्राउ घुस बापतको जग्गा उनले श्रीमती विद्या पौडेल गौतमको नाममा दर्ता गराएका थिए । उनले उक्त जग्गा १ लाख ३१ हजार ३ सय रुपैयाँमा २९ जेठ ०५० मा बकस लिई पास गराएका थिए ।
प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने
प्रहरीको काम चित्त नबुझे १११३ मा फोन गरेर हेडक्वाटरमा गुनासो गर्न सकिने आइतबार महिला हिंसाको उजुरी दिन जाँदा प्रहरी कार्यालयले त्यसलाई सामान्य रूपमा लिएको भन्दै दमौलीकी एक महिलाले १११३ मा फोन गरेकी थिइन्। प्रहरीले ‘सामान्य घरेलु कुरा छलफलमा मिलाउनु’ भनेपछि उनले १११३ मा फोन गरेकी रहेछिन्।
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ 
नक्कली भुटानी शरणार्थी प्रकरण : फरार रहेका केशव तुलाधर पक्राउ  उनलाई सानोभर्‍याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध यसअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ।
बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो
बाह्रबिसे-तातोपानी खण्डमा ठाउँ ठाउँमा पहिरो ठाउँ ठाउँमा पुरानो पहिरो खस्ने, ढुङ्गा खस्ने, ठाडो खोलामा बाढी आउने भएकाले सवारी साधनमा जोखिम मोलेर यात्रु आउजाउ गर्छन्। सडकको अवस्था कन्तबिजोग भएपछि यातायात र पैदल यात्रामा अति जोखिम भइरहेको छ।
कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने  विद्यार्थीहरुका लागि अनलाइन आवेदन खुल्यो
कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि अनलाइन आवेदन खुल्यो महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन महानगरले आव्हान गरेको छ ।
तीन दिनसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना
तीन दिनसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने
साउन १ गते देखि बञ्चरेडाँडामा फोहोर लैजाँदा ककनी गाउँपालिकालाई प्रवेश शुल्क बुझाउनुपर्ने घरघरै रोगी बढेका छन्। महिनाको १/२ जनालाई क्यान्सर रोगको उपचारको सहयोग दिनुपरेको छ। यो विकराल अवस्थाबाट हामीले कसरी पार पाउने ? केही न केही त उपाय पहिल्याउनुपर्‍यो,' उनले भने, 'काठमाडौंको फोहोर विसर्जनमा अवरोध पुर्‍याउने मनसाय होइन। यहाँको जीवन त बचाउनुपर्‍यो।'
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ
पशुपति दर्शन गर्न आएका भारतीय नागरिकलाई रातोपुलस्थित ज्याक डेनिस डान्स बार लगेर ठगेको आरोपमा ६ जना पक्राउ परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए। गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाई‌ंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए। 
Weather Update