Kath Khabar
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते
प्यूठानको स्वर्गद्वारीमा कार दुर्घटना, आठ जना गम्भीर घाइते दुर्घटनामा परेकाहरूलाई उद्दार गरी जिल्ला अस्पताल प्यूठान पठाइएको छ ।
यी प्रदेशमा वर्षाको सम्भावना
यी प्रदेशमा वर्षाको सम्भावना साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र
सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्दा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार साँगा–धुलिखेल सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको छ।
बाजुरामा भूकम्पको धक्का
बाजुरामा भूकम्पको धक्का
कृषि औजार कारखानाले पाएन बजेट, अर्थ मन्त्रालय ‘हुन्छ, हुन्छमात्रै भनेर टार्छ’
कृषि औजार कारखानाले पाएन बजेट, अर्थ मन्त्रालय ‘हुन्छ, हुन्छमात्रै भनेर टार्छ’ आविष्कार केन्द्रले सम्झौताअनुसार बजेट उपलब्ध गराउन निरन्तर ताकेता गरेपछि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट घोषणा लगत्तै रकम उपलब्ध गराउने बताएको थियो। तर, बजेट घोषणा पछि पनि हुन्छ, हुन्छ भन्दै टार्ने गरेको आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले जानकारी दिए।
चितुवासँग भिडिओ बनाउन खोज्दा ५ जना घाइते
चितुवासँग भिडिओ बनाउन खोज्दा ५ जना घाइते चितुवा देखे पछि स्थानीय २०/२५ जना युवाहरूको समूह जम्मा भई नजिकै गएर सेल्फी र भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिएको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी हिक्मत बहादुर बोहोराले बताए। 
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो 
सिनामङ्गलमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे
अत्यधिक गर्मीले तराई/मधेशका लामखुट्टे समेत मरे लामखुट्टे त कम भएका छन्, यससँगै तराई मधेशका जिल्लामा अर्को आश्चर्यजनक परिवर्तन पनि देखिएको छ। त्यो हो, अस्पतालमा बिरामीको चाप कम भएको छ।
केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै
केही दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्दै देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।
Weather Update