Kath Khabar
कोशी र बागमती  प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना मधेश प्रदेशका केही तथा कोशी र बागमती प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।
अब कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही 
अब कक्षा ११ र १२ को शुल्क विवरण काठमाडौं महानगरलाई बुझाउनुपर्ने, तोकिएभन्दा बढी पैसा लिए कारवाही  विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर महानगरमा पेश हुने शुल्क नै अन्तिम शुल्क हुनेछ। तोकिएभन्दा बढी शुल्क लिएमा कारवाही गर्ने महानगरले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरण : थप १ जना पक्राउ पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी ज्ञानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो।
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर
पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकाल विरूद्ध भ्रष्टाचारको मुद्दा दायर उनले उक्त कोषमा सदस्यसचिव रहँदा १ करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ती आर्जन गरेको आरोप छ। अख्तियारले बिगो रकम र जरिवाना गरी कैद सजायको मागदाबी सहित मुद्दा दायर गरेको हो।
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता मालिका गाउँपालिका-२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो।  उनीहरू बाबुछोरी हुन्।
भोटेबहालको इनारमा २ युवकको मृत्यु
भोटेबहालको इनारमा २ युवकको मृत्यु एसपी रिजालका अनुसार अहिले एकजनाको शव इनारबाट निकालिसकिएको छ भने अर्को शव निकाल्ने प्रयास भइरहेको छ।  इनार गहिरो भएको र अप्ठ्यारो भएका कारण पनि शव निकाल्न समय लागेको उनले बताए।   
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ । लागुऔषधको असन्तुलित प्रयोगले विश्वमा हरेक वर्ष १ लाख ९० हजार भन्दा धेरै मानिसको ज्यान जाने गरेको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ । नेपालमा सन् १९६० पछि नै लागुऔषधको कारोबार तथा प्रयोग बढ्दै आएको छ । 
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक
सरकारी कर्मचारीहरुलाई टिकटक बनाउन रोक गृह मन्त्रालयले गत जेठ १६ गते सचिवस्तरीय निर्णयबाट टिकटक भिडियो बनाउने कर्मचारीले पालना गर्नुपर्ने ७ नियम सर्कुलरका रुपमा मातहतका कार्यालयमा पठाएको छ ।
आज यी प्रदेशमा भारी वर्षा, तराईका थोरै स्थानहरुमा हावा हुरीको संभावना
आज यी प्रदेशमा भारी वर्षा, तराईका थोरै स्थानहरुमा हावा हुरीको संभावना गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ ।
वान एक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ
वान एक्स बेट प्रकरण : थप एक युट्युबर पक्राउ काभ्रे घर भई काठमाडौंको बुढानिलकण्ठ बस्ने २२ वर्षीय उनलाई प्रहरीले कपनबाट गत शुक्रबार पक्राउ गरेको हो। उनले पनि वान एक्स बेटिङको प्रचार प्रसार गरेको आरोप छ। थापा मगर युट्युबमा मोटो-ब्लगिङ गर्थे। 
जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो
जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो जलहरी राख्दा अनियमिमता भएको खबर सार्वजनिक त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।
Weather Update