किराँत राजा यलम्बरको शालिक निर्माणको काम अन्तिम चरणमा
शुक्रबार, वैशाख १५, २०८०
विदेशमा रहेका श्रमिकका लागि सञ्चालित टेलिमेडिसिन सेवा प्रभावकारी हुँदै
शुक्रबार, वैशाख १५, २०८०
बिरामी श्रमिकले सम्पर्क गरेको ह्वाट्सएप तथा भाइबरमा चिकित्सकले औषधि सिफारिस गर्ने गरेको बोर्डका निर्देशक पौडेलले जानकारी दिए। बिरामी श्रमिकले चिकित्सकले प्रस्ताव गरेका औषधि नेपाली बजारबाट खरिद गरेर लैजानुपर्ने उनको भनाइ छ।
गएराति बाजुरामा गएको भूकम्पले २३ घरमा क्षति
शुक्रबार, वैशाख १५, २०८०
गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको छ ।
आजदेखि महावीर पुनको आविस्कार आन्दोलन माइतीघरबाट शुरु
शुक्रबार, वैशाख १५, २०८०
उहाँले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन, यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था, पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति माग समेत गर्नुभएको छ ।
मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना
शुक्रबार, वैशाख १५, २०८०
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
बाजुराको दहकोट केन्द्रविन्दु भएर भूकम्प
शुक्रबार, वैशाख १५, २०८०
केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट जाँदा चार दशमलव नौ, राति १ बजेर ३० मिनेट जाँदा पाँच दशमलव नौ र राती १ बजेर ५१ मिनेट जाँदा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
आफ्नै श्रीमतीको हत्या गरी बास्तबिक परिचय लुकाई बसेका व्यक्ति १८ वर्षपछि पक्राउ
बिहीबार, वैशाख १४, २०८०
थप १११ जनामा कोरोना संक्रमण पुष्टि, थप एकको मृत्यु,
बिहीबार, वैशाख १४, २०८०
कूल २ हजार ५१७ परीक्षणमध्ये पीसीआर परीक्षणबाट १ हजार ४० र एन्टीजेनबाट १ हजार ४७७ जनामा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण देखिएको हो ।
विराटनगरमा ६५ वर्षीय वृद्धले पेट्रोल छर्किएर आफैंलाई आगो लगाए
बिहीबार, वैशाख १४, २०८०
शरीरको अधिकांश भाग जलेको र बोल्न नसक्ने अवस्थाका उनको साथमा रहेको झोलाबाट नागरिकता फेला परेकाले त्यसैबाट उनको पहिचान भए पनि घटनाको कारण भने खुलेको छैन
साताको लोकप्रीय

