Kath Khabar
पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा
पहाडी भू-भागमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ।
तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते चालक फरार
तस्करीको समान बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते चालक फरार प्रहरीको आँखा अगाडि बाटै तस्करीका ओभरलोड समान सहित नरहाको चोहर्वा स्थित अनियन्त्रित भई दुर्घटना हुदा ४ जना घाइते भएका हुन्।
मोरङमा ‘ब्वाइफ्रेन्ड’ खोसेको भन्दै सहपाठी कुट्ने १३ बालिका पक्राउ
मोरङमा ‘ब्वाइफ्रेन्ड’ खोसेको भन्दै सहपाठी कुट्ने १३ बालिका पक्राउ घटनामा संलग्न रहेका विद्यार्थीहरू १३ देखि १७ वर्ष उमेर समूहका रहेका छन्। अनुसन्धान र सार्वजनिक भिडियोमा प्रेमी (ब्वाइफ्रेन्ड) खोसेको आरोप लगाउँदै उनीहरूले ती बालिकालाई कुटपिट गरेको देखिएको छ। वैशाख ६ गते दिउँसो करिब साढे १२ बजे भएको सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब
यस वर्ष ७७ वटै जिल्लामा समयमा नै पुगे नयाँ किताब शैक्षिक सत्र सुरू हुनुभन्दा अघि नै जिल्लामा पुस्तक पुगेको यो पहिलो पटक हो। ‘जनक शिक्षा सामग्री केन्द्रसँग जोडिएको १२ सय ६७ बिक्री केन्द्रले पुस्तक लगिसकेका छन्,ʼ उनले भने।
आज बौद्धिक सम्पत्ति दिवस विश्वभर मनाइँदै
आज बौद्धिक सम्पत्ति दिवस विश्वभर मनाइँदै विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ ।
२४औं मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण
२४औं मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा एमाले अध्यक्ष ओलीद्वारा सालिकमा माल्यार्पण अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुनुहुन्थ्यो ।
मन्त्रिपरिषद् द्वारा फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने निर्णय
मन्त्रिपरिषद् द्वारा फास्ट ट्र्याकको जग्गा प्राप्तिको कामलाई छिटो टुङ्ग्याउने निर्णय उक्त आयोजना अन्तर्गत ललितपुरको खोकना क्षेत्रको जग्गा प्राप्तिका लागि उच्चस्तरीय समितिले काम अघि बढाएको र अब छिट्टै नै जग्गा प्राप्तीको कामलाई छिटै टुङ्गो लगाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न
ललितपुरको किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न नेपालमा प्राइभेट अस्पतालहरू मध्ये मृगौला र कलेजो दुवै अंगहरूको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल रहेको जनाइएको छ।
चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई अधिकारी कारबाहीमा
चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा फ्लाई दुबईका दुई अधिकारी कारबाहीमा प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो ।
काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ
काठमाडौं महानगरपालिकाद्वारा माध्यमिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० देखि सामुदायिक विद्यालयको माध्यामिक तहसम्म छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुभारम्भ गरेको छ । ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्यकला , काष्ठ कला, पाक कला लगाएत १० वटा क्षेत्र निर्धारण गरिएको छ ।
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले दियो १५ दिने अल्टिमेटम
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिकाले दियो १५ दिने अल्टिमेटम पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारले सहरी सुन्दरतामा ह्रास पुर्याएको आगलागीको जोखिम बढाइरहेको तथा सार्वजनिक आवागमनमा असर गरिरहेको महानगरले बताएको छ । 
Weather Update