आज भूकम्पको आठौं स्मृति दिवस मनाईदै
मंगलबार, वैशाख १२, २०८०
गोकर्णेश्वरमा पाँच दिनसम्म चल्ने कान्तिभैरव जात्रा सम्पन्न
सोमबार, वैशाख ११, २०८०
वैशाख शुक्ल द्वितीया र तृतीयाका दिन पनि रथलाई गोकर्णेश्वर नगरपालिकाका विभिन्न क्षेत्रमा घुमाइन्छ।
शुरु भयो मुस्ताङमा चौँरीको आलो रगत पिउने मेला
सोमबार, वैशाख ११, २०८०
“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ”, स्थानीय नरबहादुर हिराचनले भने।
उपत्यकाको सबैभन्दा लामो जात्रा 'मत्स्यन्द्रनाथ रथ यात्रा'को शुभारम्भ
सोमबार, वैशाख ११, २०८०
सहकालका यी देवतालाई तसर्थ उपत्यका वासीहरुले वर्षाका देवका रुपमा हजारौं वर्षदेखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दूहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
अदालतभित्रै होहल्ला गरी अशान्ति मच्चाउने ३ जना पक्राउ
सोमबार, वैशाख ११, २०८०
दिउँसो करिब २ बजे अदालत परिसरमा सम्बन्धविच्छेदको मुद्दामा वादी र प्रतिवादी लगायतका व्यक्तिबीच छलफलका क्रममा उनीहरुले जथाभावी हातपात गरी आतङ्क मच्चाएको उपरीक्षक लामिछानेको भनाइ थियो।
श्रद्धेय कलाकार मदनकृष्णद्वारा रक्तदान कार्यक्रम आयोजना गरी जन्मदिन मनाए
सोमबार, वैशाख ११, २०८०
रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन्। अन्य वर्षहरुमा भन्दा यस पटक फरक तरिकाबाट जन्मदिन मनाएको उनले बताए।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ, न्यायाधीश दीपक ढकालको इजलासमा पेसी
सोमबार, वैशाख ११, २०८०
सर्वोच्च अदालतले सन्दीपविरूद्धको मुद्दा फास्ट ट्र्याकबाट किनारा लगाउन दिएको आदेशअनुसार उनको मुद्दामा अन्तिम सुनुवाइ हुन लागेको हो।
सूर्यविनायक नगरपालिकाद्वारा खुला प्रतिस्पर्धा मार्फत ३० प्रधानाध्यापक छनोट
आइतबार, वैशाख १०, २०८०
नगरपालिकाले सहभागी सबैको नतिजा उनीहरुले प्राप्त गरेको अंकको आधारमा (योग्यताक्रम) सार्वजनिक गरेको छ । सोही अंकको आधारमा अब प्रधानाध्यापक नियुक्ति हुने नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले बताए ।
मोटरसाइकल दुर्घटनामा परेका कीर्तिपुर ४ का वडाध्यक्ष अधिकारीको मृत्यु
आइतबार, वैशाख १०, २०८०
ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा दुबै जना घाइते भएका थिए। स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेका थिए। कीर्तिपुर अस्पतालमा सिटीस्क्यान गरे लगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो।
पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, ३८ जना घाइते
आइतबार, वैशाख १०, २०८०
बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
नेपालमा उत्पादित सवारी साधन दर्ताको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
आइतबार, वैशाख १०, २०८०
आज बिहान सरकारका मुख्यसचिव शङ्करदास बैरागीलाई नेपालमा बनेका सवारी साधन दर्ता नभएको भन्ने गुनासो आएको उल्लेख गर्दै नागरिकको गुनासो सम्बोधन हुनेगरी दर्ता सम्बन्धी कानुनको तयारी गर्न र नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न निर्देशन दिएका हुन्।
साताको लोकप्रीय

