आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
बिहीबार, वैशाख ७, २०८०
तराईको दिनचर्यामा बदलाव चल्न थाल्यो 'लू'
बुधबार, वैशाख ६, २०८०
पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरी र सिराहा क्षेत्रमा त अधिकतम तापक्रम ४०-४१ डिग्री पुगिसकेको छ। जसकारण दिउँसो तातो हावा चल्न थालेको छ।
छोरीलाई पढाउने स्कुल खोज्दै कलाकार, कवि, तथा निर्देशक उपेन्द्र सुब्बा
बुधबार, वैशाख ६, २०८०
'यो बच्चालाई हामी पढाउन सक्दैनौँ । अन्त स्कुल लानु यहाँ यिनलाई सिकाउने कुनै औषधि छैन । यिनले पढ्नै सक्दिनन्' भनेछन् । पहिला पनि जोशी सरले 'पढेर केही गरि खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए ।
फोहोर फाल्ने ठाउँमा भेटियो बेवारिसे ५ लाख
बुधबार, वैशाख ६, २०८०
लालबन्दी बजार देखि २ किलोमिटर टाढा फोहोर फाल्ने ठाउँमा बेवारिसे अवस्थामा प्रहरीले १ हजार दरका ५३० थान नक्कली नोट बरामद भएको हो।
आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
बुधबार, वैशाख ६, २०८०
भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
बिस्केट जात्राको अन्तिम दिन: नासमना पुग्यो रथ
बुधबार, वैशाख ६, २०८०
जात्राको अन्तिम दिन साँझ टौमढीबाट रथ तान्न सुरु गरेको छ । स्थानीयले टौमढीका तल र माथिका बासिन्दाले आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । रथलाई तानेर टौमढी पुर्याएपछि यसवर्षको जात्रा सम्पन्न हुनेछ ।
रवि लामिछानेका चालकलाई थप उपचारको लागि काठमाडौंको नेपाल मेडिसिटी अस्पताल ल्याइयो
मंगलबार, वैशाख ५, २०८०
विद्यार्थी एनओसी विरुद्ध उत्रिए सडकमा
मंगलबार, वैशाख ५, २०८०
‘हाम्रो शिक्षा हाम्रो अधिकार, एनओसी विधेयक खारेज गर’जस्ता प्लेकार्ड बोकेर मंगलबार नयाँबानेश्वर क्षेत्रमा विद्यार्थी सडकमा उत्रिएर प्रदर्शनमा उत्रिएका हुन्।
कोरोना संक्रमणबाट आज थप दुईजनाको मृत्यु, १७१ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, वैशाख ५, २०८०
आज ८५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमित संख्या ३९७ पुगेको छ ।
नेत्रज्योति संघद्धारा हुम्ला र कालिकोटमा २३५ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया
मंगलबार, वैशाख ५, २०८०
बेनी-जोमसोम सडक खण्ड दैनिक छ घन्टा बन्द
मंगलबार, वैशाख ५, २०८०
म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रूप्से खण्ड पार गर्नुपर्नेछ ।
साताको लोकप्रीय

