सुकुम्बासी बस्ती हटाउने सूचना तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
मंगलबार, वैशाख ५, २०८०
आज पनि एक कोरोना सङ्क्रमितको मृत्यु, १०४ नयाँ सङ्क्रमित थपिए
सोमबार, वैशाख ४, २०८०
सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।
वैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले बार्नु नपर्ने
सोमबार, वैशाख ४, २०८०
यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उहाँले बताउनुभयो । तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।
मातातीर्थ मेला (आमाको मुख हेर्ने औँसी) को तयारी पूरा
सोमबार, वैशाख ४, २०८०
यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ । मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ ।
युरोपमा नेपाली पाठशाला, नेपाली कला संस्कृतिबारे पढाइ हुने
सोमबार, वैशाख ४, २०८०
पाठशालामा नेपाली भाषा सम्बन्धी आधारभूत, सैद्धान्तिक, व्यावहारिक र नेपाली कला संस्कृति सम्बन्धी अध्यापन गराइने बताइएको छ ।
शान्तिवाटिकामा प्रहरी र मिटरब्याज पीडित बीच झडप
सोमबार, वैशाख ४, २०८०
शान्तिपूर्ण रूपमा आफूहरूले प्रदर्शन गर्न लागे पनि प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झन्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए । उनले प्रहरीले प्रदर्शनकारी माथि दमन गरेको आरोप लगाए ।
राति ८ बजेपछि मात्र निर्माणकार्य गर्न काठमाडौँ महानगरको आग्रह, अटेर गरे ५० हजारसम्म जरिबाना
सोमबार, वैशाख ४, २०८०
महानगरपालिकाले आज सार्वजनिक सूचना निकालेर सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन निर्देशन दिएको हो ।
अधिराज्यभर ३१ जिल्लाका ६४ ठाउँमा डढेलो
सोमबार, वैशाख ४, २०८०
झन्डै ६५ प्रतिशत डढेलो त मानिसले जानीजानी लगाएको आगोबाट हुने भएकोले स्थानीयवासी सचेत हुनुपर्ने डढेलोविद् शर्माले बताउनुभयो ।
गाडी चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
सोमबार, वैशाख ४, २०८०
चोभार डाँडास्थित खाली चौरमा शंकास्पद रुपमा पार्किङ गरी राखिएको अवस्थामा उक्त गाडीसहित उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
लामिछानेका चालक थापाको भेन्टिलेटरमा राखेर उपचार हुँदै, महामन्त्री ढकालका ड्राइभरसँग सोधपुछ
सोमबार, वैशाख ४, २०८०
घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
साताको लोकप्रीय

