Kath Khabar
म्याग्दीको वन क्षेत्रमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति
म्याग्दीको वन क्षेत्रमा भएको आगलागीले ७० हेक्टर वन क्षेत्रमा क्षति आगलागीका कारण वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । तुवाँलो लागेजस्तै गरी बिहानैदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ ।
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर
रवि लामिछानेका गाडी चालक घरको तीन तलाबाट खसेको अवस्थामा भेटिए, अवस्था गम्भीर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने चालक दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट खसेर गम्भीर अवस्थामा फेला परेका हुन् ।
भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, अर्का घाइते
भक्तपुरमा माटोको ढिस्कोले पुरिदा एकको मृत्यु, अर्का घाइते उपचारकै क्रममा एकको मृत्यु भएको र अर्का मजदुरको उपचार भइरहेको उनले जानकारी दिए।
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध
डढेलोले देशभर वायु प्रदूषण बढ्दै, २ दिनदेखि पोखराको उडान अवरुद्ध उडान नियमित हुन आकाश सफा हुनैपर्ने अवस्था छ । ‘त्यो हट्न कि ठूलो हावा आउनुपर्छ । नभए आकाशबाट पानी पर्नुपर्छ । त्यो भयो भने धुलोको कण जमिनमा खसाल्छ,’ प्रमुख गौतमले भने । 
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिने भन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ।
'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ '
'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ ' कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाण्डाैको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् ।
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु सङ्क्रमणदर बढेसँगै रोगले हुने मृत्युदर पनि बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । गतको बिहीबार एकै दिन ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।
पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन
पहिलो पटक जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन महाद्वीप बोकेर सुजनले करिब एक घण्टासम्म बोडेको टोलटोल घुमेर विभिन्न देवीदेवताका मन्दिरको परिक्रमा गरे । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्‍याइयो ।
सिन्दुरले रङ्गियो मध्यपुर थिमि
सिन्दुरले रङ्गियो मध्यपुर थिमि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको २६ मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो ।
Weather Update