सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन
शनिबार, वैशाख २, २०८०
काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने
शुक्रबार, वैशाख १, २०८०
यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।
लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
शुक्रबार, वैशाख १, २०८०
प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो ।
आजबाट नयाँ वर्ष २०८० साल सुरु, नेपालभर हर्षोल्लास साथ मनाइँदै
शुक्रबार, वैशाख १, २०८०
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
२४ घण्टामा १०६ जनामा कोरोना सङ्क्रमण पुष्टि
बिहीबार, चैत ३०, २०७९
काठमाडौं उपत्यकामा २७ जना आइसोलेसन, १२ जना आईसीयूमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।
बाजुराका ६ वर्षीय बालकमा कालाजार भेटियो
बिहीबार, चैत ३०, २०७९
लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन
बिहीबार, चैत ३०, २०७९
महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।
४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर
बिहीबार, चैत ३०, २०७९
‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित
बुधबार, चैत २९, २०७९
त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
साताको लोकप्रीय

