Kath Khabar
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन
प्रधानमन्त्री प्रचण्डद्वारा सैनिक कवाज कार्यक्रम अवलोकन भक्तपुरस्थित शैनिक प्रशिक्षालयमा अधिकृत क्याडेट तालिम र पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको अवलोकन गरेका हुन्।
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए ।
वैशाख १ देखि कञ्चनपुरमा प्लास्टिकको झोला प्रतिबन्ध, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना
वैशाख १ देखि कञ्चनपुरमा प्लास्टिकको झोला प्रतिबन्ध, बिक्री गर्नेलाई ५० हजारसम्म जरिवाना प्लास्टिकका झोला, प्लेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाउँदै कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले बताए ।
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ
बिस्काः जात्राको पहिलो दिनमा ढुङ्गा हानाहान हुँदा २३ घाइते, १० पक्राउ ८ रात र ९ दिनसम्म भव्य रूपमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरबको रथ तान्दा ढुङ्गा हानाहान भएको हो ।
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना
देशका ३ प्रदेशमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना विभागका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका १-२ स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।
बैतडीमा जिप दुर्घटना हुँदा बझाङका एकैगाउँका छ जनाको मृत्यु
बैतडीमा जिप दुर्घटना हुँदा बझाङका एकैगाउँका छ जनाको मृत्यु झुलाघाटबाट बझाङस्थित गाउँ पुग्न दुई तीनवटा गाडी फेरबदल गर्नुपर्ने झन्झटले सबैले मिलेर बझाङबाटै जिप रिजर्भ गरेर मगाएका थिए । बाह्र जनामध्ये छ जनाको बिसु मनाउने सपना झौलेक भिरमै बिलायो ।
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु, एक घाइते
सिन्धुलीमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु, एक घाइते गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौ‌ं पठाउने तयारी रहेको उनले बताए । कारमा पाँच जना सवार थिए ।
कोरोना भाइरस सङ्क्रमणबाट आज एकको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट आज एकको मृत्यु नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ
वैवाहिक जबरजस्ती करणी मुद्दामा न्यायाधीश भुवन गिरी पक्राउ यसअघि शैक्षिक प्रमाणपत्र नक्कली रहेको लगायतका विषयमा न्यायाधीश गिरीकी पत्नी रावल विरुद्ध पनि बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
आर्थिक सङ्कटमा वाग्मती मुख्यमन्त्रीका लागि २१ करोडको आलिशान निवास निर्माण हुँदै 
आर्थिक सङ्कटमा वाग्मती मुख्यमन्त्रीका लागि २१ करोडको आलिशान निवास निर्माण हुँदै  अर्थतन्त्र धरासायी हुने सम्भावना भन्दै प्रदेश सरकारले खर्च कटौती गर्दै १४ मन्त्रालय घटाएर ११ वटा मन्त्रालय बनाएको थियो। यस्तो अवस्थामा मुख्यमन्त्री आफैँले प्रयोग गरिरहेका सुविधा सम्पन्न क्वाटर भत्काएर २१ करोडको लागतमा नयाँ भवन बनाउने तयारी गरिएको हो।
Weather Update