वैशाख १ गतेदेखि विराटनगरको सार्वजनिक स्थलहरूमा गुट्खा, खैनी र चुरोट निषेध
मंगलबार, चैत २८, २०७९
वडाध्यक्षको छोराले नै मोटरसाइकल चोरेपछि.....
मंगलबार, चैत २८, २०७९
सहनीले ज ७ प १२१४ नम्बरको रातो रंगको अपाचे मोटरसाइकल डोर्याउँदै लगिरहेको अवस्थामा निगौल चोकमा चेकजाँचको क्रममा शंका लागि प्रहरीले सोधपुछ गर्दा चोरीको मोटरसाइकल भएको खुलेको थियो ।
जिब्रो छेडी महाद्वीप बोकेर बोडे सहर घुम्ने प्रतीक्षामा सजन बाग श्रेष्ठ
मंगलबार, चैत २८, २०७९
“बुबाले जिब्रो छेडाउँदा मसँगै हुन्थे, उहाँले जात्रा, कला, संस्कृतिलाई जोगाएको देखेर मलाई पनि मनमा इच्छा जाग्यो र आँट आयो, म दुई वर्षदेखि नै जिब्रो छेड्न तयार थिए, यस वर्ष जुर्यो, मनमा डर छैन, २ गते कहिले आउँला र जिब्रो छेडाएर महादीप बोकेर बोडे देश घुमौँला भनेर प्रतीक्षामा छु ।”
ललितपुर महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान
मंगलबार, चैत २८, २०७९
पहिलो बुस्टर मात्रा नलगाएका तथा बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएकाहरुले खोप लगाउन सक्नेछन् ।
कोरोना भाइरसको संक्रमण अझै केही दिन बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह
मंगलबार, चैत २८, २०७९
'अहिलेको अवस्था हेर्दा अझै केही दिन संक्रमण बढ्ने छ,' उनले भने, 'त्यसैले सबैले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जोगिनुपर्छ।'
मक्कामा उमराहको समयमा भारी वर्षा
सोमबार, चैत २७, २०७९
भिडियोमा अरु धेरै भक्तहरु वर्षामा उभिएको देख्न सकिन्छ । उनीहरू काबाको अगाडि प्रार्थना गरिरहेका छन्।
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी
सोमबार, चैत २७, २०७९
आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।
उपत्यकाका १९ चोकका ट्राफिक बत्तीको मर्मत कार्य सुरु
सोमबार, चैत २७, २०७९
सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो।
हाँडीगाउँवासीले मनाए लाभा जात्रा
सोमबार, चैत २७, २०७९
हाँडीगाउँ जात्राअन्तर्गत नै मनाइने विभिन्न जात्रा अन्तर्गत लाभा जात्रा मनाइएको हो ।
भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा आजबाट सुरु हुँदै
सोमबार, चैत २७, २०७९
लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी पुर्याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
विस्का जात्राको रथ निर्माण अन्तिम चरणमा
आइतबार, चैत २६, २०७९
प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले ९ दिन ८ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विस्का जात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुदैछ ।
साताको लोकप्रीय

