विश्व खाद्य कार्यक्रमले नेपालको लागी पठाएको ५४ हजार किलो चामल गुणस्तरहीन
बिहीबार, फागुन २५, २०७९

काठमाडौँबाट उडेको श्रीएयरको जहाजमा आगो देखिएपछि आकस्मिक अवतरण
बिहीबार, फागुन २५, २०७९
तुरून्तै अवतरण गराइएकोले जहाजका चालक दल र यात्रुहरू सुरक्षित रहेको जनाइएको छ । काठमाडौंबाट भैरहवा लागि उडेको उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो।

महानगरको कार्यालय काठमाडौं प्लाजामा सर्ने
बुधबार, फागुन २४, २०७९
महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल १० स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।

प्रधानमन्त्री दाहाल : महिला सशक्तिकरण र क्षमता विकास गर्ने सरकारको नीति छ
बुधबार, फागुन २४, २०७९
“संविधान र कानुनले महिलाको हक अधिकारका लागि ऐतिहासिक महत्वपूर्ण व्यवस्था गरेको छ, स्थानीय तह देखि राष्ट्रप्रमुखसम्म महिलाले नेतृत्व गरिरहेका छन्,” उनले भने ।

हुम्लाको गाउँगाउँमा हेलिकप्टरबाट नुन ढुवानी
बुधबार, फागुन २४, २०७९
हेलिकोप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ । हुम्ला जिल्लामा आयोडिन युक्त नुनको प्रतिकेजी ९ रुपैयाँमा बिक्री हुने गरेको छ । प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्याएको उनले बताए ।

महिला तथा बालिका हिंसाका घटनामा पाँच हजार सात सय जनाभन्दा बढी पीडित
बुधबार, फागुन २४, २०७९
’मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट एक सय ११ जना महिलाको हत्या भयो ।

काठमाडौ उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा
बुधबार, फागुन २४, २०७९
देशको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
1678115623.jpg)
पल शाहले भने - मनमा कसैप्रति रिस बाँकी छैन, उहाँहरुसंग फेरी सहकार्य गर्ने वातावरण मिलोस्
सोमबार, फागुन २२, २०७९

अभिनेत्री निशा अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन अदालतले दियोे आदेश
सोमबार, फागुन २२, २०७९

नेपाल एयरलाइन्सका २ महिला पाइलटको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय उडान
आइतबार, फागुन २१, २०७९
आइतबार बिहान १२:०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।

मनाङमा हिमपात पछि किसान खुशी
आइतबार, फागुन २१, २०७९
चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। यसपटक ढिला गरी पर्यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ’, उनले भने,‘जमिन तातिए पछि हिमपात हुँदा हिउँको पानी जमिन मुनी नपुग्दै माथि नै सुक्छ।
साताको लोकप्रीय