विमान परिचारिकामाथि दुर्व्यबहार गर्ने नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक
सोमबार, फागुन १५, २०७९

थुनामुक्त भए अभिनेता पल शाह
सोमबार, फागुन १५, २०७९
बलात्कारको आरोप लागेपछि आजकै दिन फागुन १५ गते शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । उनी आज फागुन १५ गते नै रिहा भएका छन् ।

आज पनि यि प्रदेशमा हल्का पानी पर्ने, पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
सोमबार, फागुन १५, २०७९

अनुगमनमा निस्केका मध्यपुर थिमिका उप-प्रमुख माथि आक्रमण
आइतबार, फागुन १४, २०७९
उनलाई नेकपा (एमाले) मध्यपुर थिमि नगर कमिटी सचिव मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का सुमन जोशीको नेतृत्वको टोलीले आक्रमण गरेको आरोप लगाइएको छ।

पल शाहले उच्च अदालतबाट पाए सफाइ, भोलि रिहा हुने तयारी
आइतबार, फागुन १४, २०७९
तनहुँबाट सफाइ पाए पनि जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बमोजिम पलले जेल जीवन भोगिरहेका थिए ।
1677410374.jpg)
सन्दीप लामिछाने प्रकरण : निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा, बहस भोलि पनि हुने
आइतबार, फागुन १४, २०७९
लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका छन्। महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको छ।

पत्रकार मनोज हिताङ्गाको सवारी दुर्घटनामा परी मृत्यु
आइतबार, फागुन १४, २०७९
हिताङ्गा हाल सरकारी स्वामित्वको नेपाल टेलिभिजनको लुम्बिनी क्षेत्रीय कार्यालयमा संवाददाताका रूपमा कार्यरत थिए । पाल्पाको तानसेन नगरपालिकाका स्थायी बासिन्दा उनी हाल बुटवलको बुद्धनगरमा बस्दै आएका थिए ।

सन्दीपको मुद्धाको सुनुवाई न्यायाधीद्वय सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा
आइतबार, फागुन १४, २०७९
लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो ।

आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
आइतबार, फागुन १४, २०७९
आज दिउँसो प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि
शुक्रबार, फागुन १२, २०७९
उक्त निवेदन माथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउने बताइएको छ ।

मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति
शुक्रबार, फागुन १२, २०७९
उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ।
साताको लोकप्रीय