Kath Khabar
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली
आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली आज दिउँसो प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि
सन्दीप लामिछानेको निवेदन माथि सुनुवाइ सकियो, आदेश आउन बाँकि उक्त निवेदन माथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो । सुनुवाइ सकिएकाले केही समयपछि आदेश आउने बताइएको छ ।
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति
मेलम्चीको पानी वितरणका क्रममा उपत्यकाका सडकमा क्षति उपत्यकामा हाल पानी वितरण भइरहेका मुख्य सहरी क्षेत्रमा नै चुहावटका कारण सडकमा बढी क्षति पुगेको पाइएको छ।
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु
जङ्गली हात्तीको आक्रमणमा परी मकवानपुरमा एक जनाको मृत्यु हात्तीको आक्रमणबाट बकैया गाउँपालिका-५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो।
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी
महानगरले कुहिने फोहरबाट कम्पोस्ट मलको परीक्षण उत्पादन शुरु, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी करिब १२ टन कुहिने फोहोरबाट कम्पोस्ट मलको उत्पादन शुरु गरिएको हो । फोहोरबाट कम्पोस्ट मल उत्पादन गर्न करिब १ देखि ३ महिनासम्मको समय लाग्ने गर्दछ । 
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको ६९ वर्षको उमेरमा निधन
नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको ६९ वर्षको उमेरमा निधन सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशक समेत हुनुहुन्थ्यो। उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।
डिउटीमा खटिएका प्रहरी जवानले आफैलाई गोली हानी गरे आत्महत्या
डिउटीमा खटिएका प्रहरी जवानले आफैलाई गोली हानी गरे आत्महत्या घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षकको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको छ।
भक्तपुरका कुखुरामा भेटियो बर्डफ्लु
भक्तपुरका कुखुरामा भेटियो बर्डफ्लु रातोपाटीस्थित तीनवटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ ।
घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो
घूसको टेप प्रकरणसँगै थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ खोसियो थाइ स्माइलले उडान संचालन सेवा दिए पनि थाइल्याण्डको नियामक निकायबाट आधिकारिक इजाजत नलिएका कारण तत्कालका लागि सेल्फ ग्राउण्ड ह्‍याण्डलिङ सेवा रद्द गरिएको निरौलाले बताए।
बाजुरा केन्द्रविन्दू भएर सुदूरपश्चिम नेपालमा भूकम्प
बाजुरा केन्द्रविन्दू भएर सुदूरपश्चिम नेपालमा भूकम्प सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बाजुरा केन्द्रविन्दू भएर भूकम्प गएको हो ।
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन
१२ देखि १४ फागुनसम्म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधिवेशन ‘खर्च कम गर्नका लागि पनि हामीले महाधिवेशन ३ दिनको लागि मात्र राखेका हौं । पहिलो दिन उद्घाटन सत्र सकेर तत्कालै बन्दसत्रपछि हामी १२ गते बेलुकै उम्मेदवारको टुंगो लगाउने छौं ।’
Weather Update