Kath Khabar
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो
चितुवाले लछारेर १५ मिटर टाढा लगेको व्यक्तिलाई कुकुरले बचायो मालिक माथि आक्रमण भएको थाहा पाइसकेका दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गरे । २ वटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो । ‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो, दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे ।'
आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली
आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली यस्तै आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेकोछ । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
‘सर्भर डाउन’ हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा
‘सर्भर डाउन’ हुँदा रोकिएको अन्तर्राष्ट्रिय उडान सञ्चालनमा उडान अवतरण भए पनि लामो समय सम्बन्धित गन्तव्यका जहाजले उडान भर्न नसक्दा यात्रु मर्कामा परेका थिए । यसअघि पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा पटक-पटक अवरुद्ध हुँदै आएको छ ।
नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सी.टी.ओ.लाई आर्थिक सहयोग
नेशनल जियोग्राफिक सोसाइटीद्वारा एलोइ सी.टी.ओ.लाई आर्थिक सहयोग एलोइ सि.टि.ओ.ले नेशनल जियोग्राफिक सोशाइटीबाट वातावरण मैत्री सूक्ष्म-उद्यमीहरुलाई व्यवसायिक वित्तपोषणमा पहुँच प्राप्त गर्न सहयोग गर्ने कार्यलाई बढावा दिने प्रयोजनका लागि रकम प्राप्त गरेको छ।
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज दक्षिणा सहित बिदाइ गरिने
महाशिवरात्रिमा पशुपति आएका साधुसन्तलाई आज दक्षिणा सहित बिदाइ गरिने शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ ।
रहेनन् पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ
रहेनन् पूर्वस्वास्थ्यमन्त्री मथुराप्रसाद श्रेष्ठ २०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित
सन् २०२२ मा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा ७ हजारभन्दा बढी व्यक्ति पीडित अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते काठमाडौँमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
जाडो नसिकिँदै देशका अधिकांश भू-भागमा गर्मी महसुस
जाडो नसिकिँदै देशका अधिकांश भू-भागमा गर्मी महसुस नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउँछन् । भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटान लगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ ।
सूर्यविनायक-धुलिखेल सडकमा नयाँ मापदण्ड
सूर्यविनायक-धुलिखेल सडकमा नयाँ मापदण्ड उक्त राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगा देखि धुलिखेल खण्ड र सूर्यविनायक देखि साँगासम्मको ठेक्का २ चरणमा सम्झौता भएको हो । 
७२औं प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने 
७२औं प्रजातन्त्र दिवसमा टेलिकमको अफर, २९४ रूपैयाँमा १० दिनका लागि २० जीबी डेटा पाइने  साथै ४९ रूपैयाँमा १ दिनका लागि अनलिमिटेड डेटा र अननेट १०० मिनेट भ्वाइस उपलब्ध हुनेछ । 
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुल्ला
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुल्ला दशनार्थीलाई व्यवस्थित दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटिएको कोषले जनाएको छ ।
Weather Update