Kath Khabar
आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम
आमा समुहलाई क्षमता विकास तालिम कार्यक्रम ‘लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास लिएको छु । उद्घोषण र सिलसिला मिलाएर बोल्ने शैली सिकेर महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउनेछ ।’
कलाकार पवन खतिवडा पक्राउ
कलाकार पवन खतिवडा पक्राउ मोरङको बेलबारीस्थित एक होटलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको भन्दै मंगलबार उनलाई प्रहरीले नियन्त्रण लिएको हो ।
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुँदै
भक्तपुरमा अन्तरनगर पुरुष खो खो प्रतियोगिता हुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेकोमा पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न भइसकेको जनाए । यो वर्ष अन्तर नगर खो खो प्रतियोगिता हुने उनले जनाए।
बालाजुका डिएसपी रविन विष्टलाई रानीपोखरी तानियो
बालाजुका डिएसपी रविन विष्टलाई रानीपोखरी तानियो सोमबार यातायात मजदुरले नयाँ बसपार्क क्षेत्रमा आन्दोलन गर्दा डिएसपी विष्ट चढ्ने गाडी लगायत प्रहरीका २ भ्यानमा आगजनी भएको थियो। सो बेला सुरक्षा मजबुत बनाउन नसकेको भन्दै विष्टलाई जिम्मेवारीबाट हटाइएको हो।
डुकुछापको विकास निर्माणमा वडाअध्यक्षको सक्रियताप्रति म नाजवाफ
डुकुछापको विकास निर्माणमा वडाअध्यक्षको सक्रियताप्रति म नाजवाफ 'मेरो प्राथमिकता बाटो मात्र हैन खासगरी डुकुछापका कृषकहरूले उत्पादन गरेको कृषिजन्य वस्तुहरू लगनखेलसम्म बिक्रीका लागि ढुवानी हुने छोटो बाटो भएको र रातो मच्छिन्द्रनाथसँग सांस्कृतिक, धार्मिक कुराहरू पनि जोडिएको हुनाले बाटोलाई अलि बढी जोड दिएको छु ।
सेजको निर्माणाधीन भवनको ढलान खस्यो
सेजको निर्माणाधीन भवनको ढलान खस्यो उक्त भवन निर्माणको जिम्मा काठमाण्डौको प्रतिष्ठा कन्स्ट्रक्सनले पाएको थियो । सेजको ए ब्लकमा निर्धाणाधिन उक्त प्रदर्शनी भवन सहित चमेना गृह, २ वटा प्रवेशद्धार र सुरक्षा गार्ड भवन बनाउन ठेकेदार कम्पनीले ९ करोडमा ठेक्का लिएको हो ।
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग
भूकम्प पीडित टर्कीका नागरिकलाई चेम्बरद्धारा राहत सहयोग चेम्बरले गृहमन्त्रालय मार्फत सहयोग सामाग्री हस्तान्तरण गरेको हो । परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायबीच समन्वय गरेर आवश्यकता अनुसार नेपालीहरूलाई उद्धार गर्न समेत चेम्बरले आग्रह गरेको छ ।
द्वन्द्वपीडित र नागरिक समाजद्वारा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय विरुद्ध विरोध तथा ब्यानर प्रदर्शन
द्वन्द्वपीडित र नागरिक समाजद्वारा ‘जनयुद्ध दिवस’ मनाउने निर्णय विरुद्ध विरोध तथा ब्यानर प्रदर्शन सो निर्णयको द्वन्द्वपीडित र नागरिक समाजले विरोध जनाएका छन्। सोमबार उनीहरु ब्यानर प्रदर्शनमा उत्रदै फागुन १ लाई कालो दिनको रुपमा उनीहरुले लिएका छन्, ‘सार्वजनिनक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय दे’ लेखिएको ब्यानर सहित उनीहरुले प्रदर्शन गरेका हुन्।
भारत पठाउन लागेको ४८ वटा गाई गोरु सहित १ व्यक्ति प्रहरीको नियन्त्रणमा
भारत पठाउन लागेको ४८ वटा गाई गोरु सहित १ व्यक्ति प्रहरीको नियन्त्रणमा पक्राउ पर्नेमा सम्सी-७ का १८ वर्षीय गुफरान सेख रहेका छन्। फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ।
वीरेन्द्र गोइत आयल निगमको नायब प्रबन्ध निर्देशकमा बढुवा
वीरेन्द्र गोइत आयल निगमको नायब प्रबन्ध निर्देशकमा बढुवा यसअघि उनले आयल निगमको प्रवक्ताको जिम्मेवारी समेत बहन गरिसकेका छन्। इन्धन आपूर्ति र वितरणमा अनुभवी भएकाले उनलाई चाँडै बजार व्यवस्था विभागको नेतृत्व दिने निगम व्यवस्थापनको तयारी छ। 
Weather Update