Kath Khabar
हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण
हराएको २० थान दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धितलाई हस्तान्तरण प्रहरीले खोजी गर्ने क्रममा हराएका १३ वटा मोटरसाइकल र सात वटा स्कुटर फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको हो ।
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर
डिल्लीराम विरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगिन् करिश्मा मानन्धर फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले रवि लामिछानेसँग अमेरिकामा ‘लिभिङ टूगेदर’मा बसेको भन्दै आधारहिन बयान दिएपछि नायिका मानन्धर साइबर ब्यूरोको सहयोग लिन पुगेकी हुन् । 
नेपाली सेनाको प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक २०७९ सम्पन्न
नेपाली सेनाको प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक २०७९ सम्पन्न नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्नभती हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार/जेष्ठ सुवेदार हो ।
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’
भ्यालेन्टाइन सप्ताह शुरु, आज ‘रोज डे’ आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ई. पू. २७० को १४ फेब्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन शुरु भयो। जसले प्रेमका लागि जीवन परित्याग गरे।
महानगरले भत्कायो मैतीदेवीचोकमा रहेको प्रहरी बिट
महानगरले भत्कायो मैतीदेवीचोकमा रहेको प्रहरी बिट मैतीदेवी चोकस्थित सडकमै रहेको उक्त प्रहरी बिट महानगरले हटाउन आग्रह गरेपछि प्रहरीले बिटमा रहेका सामान सारेका थिए ।
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश
पल शाहलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश उनलाई नवलपुर जिल्ला अदालतले बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा शाहलाई दुई वर्ष ६ महिना कैद र १० लाख जरिवानाको सजाय सुनाएको हो ।
पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला
पोखरामा दुर्घटनाग्रस्त यती एयरको विमान दुर्घटनाको प्रारम्भिक तथ्य फेला काठमाडौँबाट पोखराका लागि उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ ‘रनवे वान टू’बाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो ।
रहेनन् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा
रहेनन् नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय शमशेर जबरा उहाँ विगत ५ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको केही साता अघिदेखि काठमाण्डौको थापाथलीस्थित यस नर्भिक इनटरनेशनल हस्पिटलमा उपचार जारी राखिएको थियो ।
यूएईमा एक नेपालीले जिते ८३ करोड रूपैयाँको चिट्ठा
यूएईमा एक नेपालीले जिते ८३ करोड रूपैयाँको चिट्ठा ‘म अत्यन्तै खुसी भएको छु । मैले जितेको यो पैसा नेपाल फर्केर मेरो परिवारमा खर्च गर्नेछु’
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार
भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षिय गौतम गिरी हिड्ने क्रममा यही माघ १९ गते भिरमा खसेका थिए ।
Weather Update