Kath Khabar
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो
६ जना थुनुवा फरार घट्नामा ३ प्रहरी निलम्वित, २५ जनाको टिमलाई नै जिल्ला तानियो आइतबार राति करिब ३ बजेको समयमा हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका ६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ भने अन्य ५ थुनुवा अझै पनि फरार छन् । 
वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ
वृद्धा बिरामीलाई कुटेको भन्दै अष्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पाण्डेले वृद्ध अवस्थाका बिरामीलाई कुटेको भन्दै उनकै सहकर्मीले अस्पताल प्रशासनमा रिपोर्ट गरेकी थिइन् ।
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच
नेत्रज्योति संघद्धारा नेपालगंजमा दुई हजार आठ सय ६८ विद्यार्थीको निःशुल्क आँखा जाँच विद्यालय बढ्ने विद्यार्थीहरूलाई आँखाको समस्याका कारण कुनै कठिनाइ नहोस् भन्ने उद्देश्यले संघले नियमित रुपमा विद्यार्थीहरुको बिद्यालयमा गई आँखा जाँच गर्दै आइरहेको छ भने दृष्टिदोषको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत वितरण गर्दै आइरहेको छ।
आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा वर्षा र हिमपातको सम्भावना आज दिनभरजसो नै बदली रहनेछ । दिउँसोको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको सामान्य असर परेको छ ।
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते घाँटीको भागमा बढी जलेकाले अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा
जुम्ला र मुगुका बासिन्दा भूकम्प जाने हल्लापछि रातभर कठ्याग्रिंदो चिसोमा जुम्ला सदरमुकाममा माइनस डिग्री कठ्याग्रिंदो चिसोमा घर बाहिर निस्केर आगो बालेर बसिरहेका छन् । मानिसहरुले दुःख पाएपछि स्थानीय प्रशासनको आदेशमा प्रहरीले भ्रामक सूचना फैलाउने व्यक्तिको खाजी सुरु गरेको छ ।
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने
कैलालीको माघी होमस्टेमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने राति सक्रिय हुने लाटोकोसेरोले मुसा खाने भएकाले यसलाई किसानको साथी पनि भन्ने गरिन्छ । अध्ययनअनसार लाटोकोसेरोको १ परिवारले १ सिजनमा ३ हजार वटासम्म मुसा खाने गर्छन् । 
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही
नर्सहरूलाई न्यूनतम पारिश्रमिक नदिने निजी क्षेत्रका अस्पताल, स्वास्थ्य संस्थाहरू माथि कडा कारबाही ‘नर्सहरूले मासिक ८ हजार, १० हजार रुपैयाँमा निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था भयावह र कहालीलाग्दो अवस्था हो । म यहीँबाट भन्न चाहन्छु, न्यूनतम पारिश्रमिक पनि नदिइकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । त्यस्ता संस्थाहरूको मन्त्रालयबाट अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ ।’
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै
३ अर्ब ६६ करोडमा ४ लेनको महाकाली पुलले विकास र व्यापारको बाटो खोल्दै “नेपालमा उत्पादित वस्तुले पनि विश्वबजारमा प्रतिस्पर्धा गर्ने बाटो खुल्छ, व्यावसायिक मात्रै नभई धार्मिक पर्यटनमा ठूलो टेवा पुग्छ ।” उनले यो नाका सुचारु भएपछि भारतका ठूला औद्योगिक सरहसँग नेपालको सिधा सम्पर्क हुने बताए । 
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावना तराईका थोरै स्थानहरूमा बिहानी पख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध छ ।
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता
सूर्यविनायक-धुलिखेल सडकखण्डको निर्माण ३ वर्षमा सक्ने सम्झौता कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको छ। सडक विभागका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार ठेक्का रकम ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ छ। 
Weather Update