Kath Khabar
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा
फोहरबाट दैनिक १० हजार आम्दानी गर्दैै कुश्मा कुश्माले कुहिने फोहरलाई खाडलमा थुपारेर कम्पोस्ट मलका रूपमा बिक्री गरिरहेको छ। सेक्रेट नेपालका कार्यक्रम संयोजक टीकाराम भुसालका अनुसार कुहिने भन्दा नकुहिने फोहरबाट राम्रो आम्दानी हुने गरेको छ।
'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ '
'कोरोना सङ्क्रमण बढ्यो, समयमै सतर्कता अपनाऔँ ' कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाण्डाैको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् ।
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं
विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा काठमाडौं भक्तपुर र ललितपुरको पाटनमा हावाको गुणस्तर अस्वस्थकर छ । यी ठाउँमा हावाको गुणस्तर मापन सूचक एक्यूआई २०० भन्दा माथि छ ।
काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने
काठमाडौं महानगरपालिकामा आजदेखि अनलाइनबाटै नक्सापास हुने यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।
लुकेका अपराधीको भण्डाफोर हुने वर्ष
लुकेका अपराधीको भण्डाफोर हुने वर्ष प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उहाँले बताउनुभयो ।
आजबाट नयाँ वर्ष २०८० साल सुरु, नेपालभर हर्षोल्लास साथ मनाइँदै
आजबाट नयाँ वर्ष २०८० साल सुरु, नेपालभर हर्षोल्लास साथ मनाइँदै आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।
महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन
महाकाली सिँचाइ नहरको परीक्षण त भयो तर पानी आएन महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक रणबहादुर बमले भारतको टनकपुर ब्यारेजबाट पानी आउने उक्त नहरको औपचारिक उद्घाटन हुन नसकेका कारण पानी सञ्चालन हुन नसकेको बताए।
४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर
४ दिन बित्यो अझै उठेन सिंहदरबारको फोहोर ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयबाट फाहोर उठाएर कम्पाउन्ड भित्रै राखिएका छन्।
खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा तीन जना आरोहीको मृत्यु
खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा तीन जना आरोहीको मृत्यु इम्याजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा गएका थिए ।
Weather Update