धनकुटा महोत्सव: प्रमोद खरेलको कन्सर्टमा भागदौड हुँदा ३० जना घाईते ३ को अवस्था गम्भीर
आइतबार, माघ १५, २०७९
1674898820.jpg)
नेपाल राष्ट्रिय व्यवसायी महासंघद्धारा बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा
शनिबार, माघ १४, २०७९
शुक्रवार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो ।

भारतको अयोध्यामा कालिगण्डकीको शिलाबाट रामको मूर्ति बनाईदै
शुक्रबार, माघ १३, २०७९
अयोध्या जाँदै गरेको एउटा शिला २६ टनको र अर्को १४ टनको छ। लरीमा फलामको साङ्लाले बाँधेर यी २ शिला म्याग्दीको गलेश्वरबाट भारततिर पठाइ सकिएको छ। समितिले कम्तीमा हजार वर्ष टिक्ने ढुंगा उपहार मागेका थिए। नेपाल सरकारले निर्णय गरेपछि आवश्यक प्रक्रिया पुर्याएर पठाएको केसीले बताए।

जुम्ला विमानस्थलमा धावन मार्गको हिउँ सफा गरेपछि हवाई सेवा सञ्चालन
शुक्रबार, माघ १३, २०७९
नेपाली सेनाका अनुसार हिउँ कम भएर दिउसो १२ बजे सम्म धावन मार्ग खुलाउने प्रयास गरिए पनि हिउँ जमेर खुलाउन कठिन भएको थियो ।

६६ वर्ष सम्ममा पनि मूर्तरुप लिन सकेन कान्ति लोकपथले
शुक्रबार, माघ १३, २०७९
ट्र्याक उद्घाटन गर्दै राजा महेन्द्र शाहले हेटौँडाको बुद्धचोक देखि जीपमा ललितपुरको टीका भैरवसम्म आएका थिए । राजा महेन्द्रले कान्ति लोकपथको उद्घाटन गरेको शिलालेख सडकको भित्तामा अहिले पनि देखिन्छ ।
नेत्रज्योति संघको निःशुल्क आँखा शिविर मार्फत तीन सय ५८ जनाले पाए नयाँ दृष्टि
बिहीबार, माघ १२, २०७९
नेपाल नेत्रज्योति संघले पैसाको अभावका कारण कोही पनि अन्धोपनमा जीवन बिताउन नपरोस् भन्ने हेतुले पछिल्लो समय हुनेसँग लिने र नहुनेलाई सेवा दिने उद्देश्यले स्थानीय सरकारसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ ।
रक्षामन्त्रीद्वारा निर्माणाधिन काठमाण्डौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको निरीक्षण भ्रमण
बिहीबार, माघ १२, २०७९
निरीक्षणका क्रममा रक्षामन्त्री उप्रेतीले जटिल भू-बनोटमा समेत आधुनिक उपकरणहरूको प्रयोग गरी भइरहेका कार्यहरूको प्रशंसा गर्नुभएको छ ।

हुस्सु कुहिरोबाट सावधानी अपनाउन महाशाखाको अनुरोध
बिहीबार, माघ १२, २०७९
दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदलीका साथै गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

ऋण तिर्न नसक्दा आत्महत्या
बुधबार, माघ ११, २०७९
सोमबार राति खाना खाएर सुतेका उनलाई घरभन्दा ३ सय मिटर दक्षिण-पश्चिममा रहेको आँपको रूखमा झुन्डिएको अवस्थामा मंगलबार बिहान स्थानीयले देखेका थिए । छोराको बिहेमा भोजसमेत गर्दा मरिक परिवार साढे ३ लाख ऋणमा परेको थियो । उनका श्रीमती र २ छोरा छन् ।

आत्मदाह गरेका आचार्यका श्रीमती ननुकालाई विश्वभरबाट सहयोगको ओइरो
बुधबार, माघ ११, २०७९
उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।

आफैँलाई आगो लगाएका आचार्यको बिहान ५ बजे निधन
बुधबार, माघ ११, २०७९
आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । त्यतिबेला आचार्य बोल्न सक्ने अवस्थामा थिए । राज्यमन्त्री कार्कीलाई पनि आचार्यले देशमा कसैले पनि बाँच्ने वातावरण नराखेको गुनासो गरेका थिए । उनले आफूलाई भेट्न गृहमन्त्री रवि लामिछानेलाई पनि पठाइदिन आग्रह गरेका थिए ।

बाजुरामा भूकम्पका कारण १ जनाको मृत्यु, विभिन्न ठाउँमा धनमाल क्षति
बुधबार, माघ ११, २०७९
बाजुराको गौमुल गाउँपालिका-२ जुरेलि बस्ने ३५ वर्षीया जमुना रोकायाको मंगलबार दिउँसो आएको भूकम्पमा परी मृत्यु भएको छ । घाँस काटी घरतर्फ फर्किने क्रममा भूकम्पका कारण भिर माथीबाट ढुङगा खसेर टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
साताको लोकप्रीय