विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट
बुधबार, मंसिर १४, २०७९

भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने
बुधबार, मंसिर १४, २०७९
महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ ।

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प
सोमबार, मंसिर १२, २०७९
धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।

इरानमा पक्राउ परेका र्यापरको परिवार जोखिममा रहेको परिवारको चिन्ता
आइतबार, मंसिर ११, २०७९
अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झूट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् । इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।

नेपाल वायुसेवा निगमद्धारा १० वटा गन्तव्यहरूमा उडान
मंगलबार, मंसिर ६, २०७९
उक्त गन्तव्यहरुमध्ये मित्रराष्ट्र भारतको नया दिल्लीमा विगत लामो समयदेखि निगमले नियमित रुपमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको निगमको भनाई छ । उक्त उडान निगमको व्यवसायिक दृष्टिकोणले मात्र महत्वपूर्ण नभई नेपालीहरूलाई स्वास्थ्य उपचार, उच्च शिक्षा आर्जन, व्यवसाय प्रवद्र्धन तथा अन्य मुलुक प्रस्थानको लागि समेत महत्वपूर्ण गन्तव्यको रुपमा रहेको छ ।

भाडामा बस्दा घरबेटीसँग सम्झौता अनिवार्य गर्ने कानुन ल्याउँदै काठमाडौं महानगरपालिका
शुक्रबार, मंसिर २, २०७९
सम्झौतामा लिने-दिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बर जस्ता विवरण उल्लेख गर्नु पर्नेछ । यस्तै भाडा रकम वृद्धि कति र कसरी हुने, विजुली, पानीको शुल्क कसले बुझाउने, वहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषय उल्लेख हुनु पर्नेछ...

दोहा उड्नु पर्ने ६० यात्रीलाई सुन्धाराको बास...
शुक्रबार, मंसिर २, २०७९
गएराति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउन्टर क्लोज भइसकेको थियो । ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई फर्काइएको दाहाल बताउँछन् । उनीहरुलाई एयरलाइन्सले सुन्धाराका होटलहरुमा...

आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
बिहीबार, मंसिर १, २०७९
ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा उक्त सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।

निर्वाचनका लागि ट्राफिक खटिँदा काठमाडौंका मुख्य सडक जाम, काठमाडौं महानगले ट्राफिक व्यवस्थापनमा नगर प्रहरी परिचालन
बिहीबार, मंसिर १, २०७९
‘उपत्यकामा १७ सय ट्राफिकहरू कार्यरत हुनुहुन्थ्यो,’ उँहाले भन्नुभयो, ‘अहिले झन्डै ४ सय जना उपत्यका बाहिर जानुभएको छ।’ यस्तै निर्वाचनका समय जनशक्तिको अभावका कारण मुख्य सडकहरूमा मात्रै ट्राफिक प्रहरी खटिएका छन्। जसले गर्दा उपत्यकाका विभिन्न मुख्य चोकहरूमा जाम भइरहेको छ।
1668663768.jpg)
सशस्त्र प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको सामान बरामद
बिहीबार, मंसिर १, २०७९
अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवालाई सो अवैध सामानबारे गोप्य सूचना प्राप्त भए पश्चात सशस्त्र प्रहरी निरीक्षक गुरुङ्ग कमाण्डरको संयुक्त टोली त्यस ठाउँमा खटिएको थियो ।
साताको लोकप्रीय