काभ्रे केन्द्रबिन्दु भएर भूकम्पको धक्का
आइतबार, फागुन २१, २०७९

नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने
आइतबार, फागुन २१, २०७९
भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।

भक्तपुरका युवाले मिटर ब्याजमा फसेपछि रोजे आत्महत्याको बाटो
शुक्रबार, फागुन १९, २०७९
उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना ३ सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ।

धर्मशालाका नाममा पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण, २४ घण्टा भित्र हटाउन महानगरको अल्टिमेटम
शुक्रबार, फागुन १९, २०७९
पशुपति क्षेत्र विकास कोषबाट १ रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।

न्याय निरुपणको अनुरोध सहित साइबर ब्यूरोको गिरफ्तारीप्रति सांगीतिक क्षेत्रका आधा दर्जन संस्थाको समर्थन
बिहीबार, फागुन १८, २०७९
गत फागुन ७ गते गीतकार महेश आचार्यले रेग्मीका विरुद्ध नेपाल प्रहरी साइबर ब्यूरो भोटाहिटीमा जाहेरी दरखास्त प्रति समर्थन जनाउँदै सम्पूर्ण गीतकार तथा संगीतकारका प्रतिनिधि मूलक संघसंस्थाहरुको तर्फबाट सुवास रेग्मी प्रति घोर भत्सर्ना गरिएको छ ।

शर्मिला वाइबाद्वारा विष सेवन गरी आत्महत्याको प्रयास
बिहीबार, फागुन १८, २०७९
बुधबार राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष पिएको प्रहरीले जनाएको छ। अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामै रहेपनि विष पिउनुको कारणबारे बताउन मानेकी छैनन्।

हिउँदयाम सकिएसँगै नेपालमा प्रि-मनसुन सुरु
बुधबार, फागुन १७, २०७९
प्रि-मनसुनको समयमा दिउँसो मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् ।

बैदेशिक रोजगार बिभाग भित्रै अभियन्ता तारा बराल माथि हातपात
बुधबार, फागुन १७, २०७९
बराल समूहले मेनपावरहरुको लाइसेन्स खारेज गर्नुपर्ने र नेपालीलाई वैदेशिक रोजगारमा जान रोक लगाउनुपर्ने माग राखेको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

बैंकको ऋण तिर्न नसकेपछि रामेछापका एक व्यवसायीले गरे आत्महत्या
बुधबार, फागुन १७, २०७९
‘पौडेलले बिहानै मर्निङ वाकमा जाँदा डोरी किनेको खुल्न आएको छ। अध्यक्ष श्रेष्ठले भने- ‘आमालाई भाईको घरमा, श्रीमतीलाई जुस किन्न र छोरोलाई कलेज पठाएर उनले आत्महत्या गरेछन् ।’

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
मंगलबार, फागुन १६, २०७९
चितवन जिल्लाको भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित पुलबाट फागुन १५ गते बेलुका नारायणी नदीमा हाम फालेका ती व्यक्तिलाई सशस्त्रले तत्कालै सकुशल उद्धार गरेको हो।
साताको लोकप्रीय