राष्ट्रपति भण्डारी कात्तिक २१ गते आइसल्यान्ड भ्रमणमा जाने
शुक्रबार, कात्तिक १८, २०७९

क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
शुक्रबार, कात्तिक १८, २०७९
प्रतिवादी लामिछानेको तर्फबाट हिजो आठजना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो ।

कीर्तिपुर टि यू सडकमा चितुवासंग जम्काभेट हुँदा मोटरसाइकल चालक घाइते
शुक्रबार, कात्तिक १८, २०७९
आहाराको खोजीमा निस्कने चितुवा बागवानी, आयुर्वेद अस्पताल, क्रिकेट ग्राउण्ड, त्रिवि सेवा आयोग हुँदै विद्यार्थी क्लबको जंगलसम्म ओहोरदोहोर गरिरहने डिएसपी पाण्डेले जानकारी दिनुभयो।

जबरजस्ती करणीको अभियोग मप्रति बदनियतका साथ कसैको उक्सावटमा लगाइएको छ - सन्दीप लामिछाने
बुधबार, कात्तिक १६, २०७९
पीडितले अनुसन्धानको क्रममा एउटा कागज दिनुभएको छ । उक्त कागजमा भएको व्यहोरामा डाक्टहरुको समूहमा स्वास्थ्य परीक्षण गराउनुभएको छ, त्यहाँ दिनुभएको केस हिस्ट्रीको विषयवस्तु, अलिकति फरक देखिन्छ । त्यो बिरोधाभाषपूर्ण छ । नागरिकतालाई प्रमाण मान्ने की जन्मदर्तालाई भन्ने विषयवस्तु नै मुख्य विषयवस्तु छ ।’

सातै प्रदेशमा नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ अभियान
मंगलबार, कात्तिक १५, २०७९
नेपथ्यले सशस्त्र द्वन्द्वको समय विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिका लागि शिक्षा’‚ द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान चलाएको थियो ।

काठमाडौं-दिल्ली उडान रद्द हुँदा काठमाडौँमै रोकिएका यात्रुलाई आज दिल्ली लगिदै
सोमबार, कात्तिक १४, २०७९

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता
सोमबार, कात्तिक १४, २०७९
सन्दीपले इन्कारी बयान दिँदै आएपनि प्रहरीले उनीविरुद्ध मुद्दा पुष्टि हुने प्रमाणहरु होटलका सिसिटिभी फुटेज, अस्पतालको रिपोर्टलगायत पेश गरेको छ भने सन्दीप र पीडित नाबालिगबीच भएका कुराकानीका च्याटहरू पनि रिकभर गरेको छ ।

भारतको यस्तो बजार जहाँ भारु चल्दैन
सोमबार, कात्तिक १४, २०७९
वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्। नेपालबाट आउने ग्राहक नभएको भए आफूहरूको उठिबास लाग्ने वनगाउँमा फेन्सी एवं साडी पसल सञ्चादन गरिरहेका प्रिन्स गुप्ता सुनाउँछन्।

सन्दीप लामिछानेविरूद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदै
सोमबार, कात्तिक १४, २०७९
सोमबार मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ ।

काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु
सोमबार, कात्तिक १४, २०७९
झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
साताको लोकप्रीय