पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग
बुधबार, चैत २७, २०८१

अछामको जयगढ बजारमा भीषण आगलागी
बुधबार, चैत २७, २०८१
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो ।

डढेलोले सखाप हुँदै पाल्पाका जङ्गल
मंगलबार, चैत २६, २०८१
वन क्षेत्रमा दिनदिनै बढेको डढेलोले रुख, बिरुवा सखाप हुनुका साथै नजिकका बस्ती पनि आगलागीको उच्च जोखिममा परेकाले उच्च सर्तकता अपनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
‘भैरव रिसाल स्रोतको पहिचान र समाचार व्यवस्थापनमा निपुण हुनुहुन्थ्यो’
सोमबार, चैत २५, २०८१
रिसाल समाचार खोजीका लागि ‘फिल्ड’मा जानैपर्छ भनी समाचारदातालाई प्रोत्साहन गरिरहनुहुन्थ्यो । उहाँ पत्रकारिता क्षेत्रका व्यक्तिहरुले आफूलाई दाई भनी सम्बोधन गरेको रुचाउने व्यक्तिमा पर्नुहुन्थ्यो ।
वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान
आइतबार, चैत २४, २०८१
विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ ।
साताको लोकप्रीय