Kath Khabar
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका नौ जनाको उद्धार, १८ जना बेपत्ता
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका नौ जनाको उद्धार, १८ जना बेपत्ता रसुवाको केरुङ र लेन्देखोलामा करिब तीन बजे अचानक आएको बाढीले रसुवागढी जलविद्युत आयोजनाको बाहिरी संरचनामा पूर्ण क्षति पुर्‍याएको छ ।
रसुवामा भीषण बाढीले मितेरी पुल र दर्जनौँ गाडी बगायो,  ठुलो जनधनको क्षति भएको आशंका
रसुवामा भीषण बाढीले मितेरी पुल र दर्जनौँ गाडी बगायो, ठुलो जनधनको क्षति भएको आशंका नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
अफताब आलम काण्डमा बम लागेका गौरीशंकरलाई आलमबाट धम्की आएको आरोप
अफताब आलम काण्डमा बम लागेका गौरीशंकरलाई आलमबाट धम्की आएको आरोप आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चमारले अदालतको निर्णयलाई त्रुटिपूर्ण बताए र सरकारलाई न्याय दिन आग्रह गरे। उनले रौतहटमा आलमको स्वामित्वमा रहेको भनिएको इँटाभट्टामा काम गर्दा आफूले घटना देखेको बताए।
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवाहरू बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवाहरू बन्द विभागले समस्या समाधानको प्रयास जारी रहेको जनाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै सेवा बन्द रहने जनाएको छ।
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ यसै सन्दर्भमा उनी र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेटेर यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
Weather Update