Kath Khabar
मलेसियामा हत्या भएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
मलेसियामा हत्या भएकी छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा श्रीमानसँग सम्बन्धविच्छेदपछि छ वर्षीया छोरी आमाको जिम्मा लगाएर मलेसिया उडेकी तिलमायाको हत्या भएको १० महिना बितिसकेको छ तर हालुम्म न शव आएको छ, न त राहत रकम नै । लामो समयसम्म अनेक प्रयास गर्दा पनि शव नेपाल ल्याउन नसक्दा वृद्धा आमा र नाबालिग छोरी बेचैनी थप बढेको छ ।
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प
जुम्लाको उर्थु चौतारा केन्द्रविन्दु भएर भूकम्प यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन
रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राख्ने माग गर्दै सोमबार निवेदन परेको हो । उनी कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका थिए र तोकिएको धरौटी बुझाएर रिहा भएका हुन् ।
माघ सकिनै लाग्दा न हिउँ न वर्षा
माघ सकिनै लाग्दा न हिउँ न वर्षा बाह्रैमास नहर र कूलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने कृषि अधिकृत नेपालीले बताउनुभयो । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उहाँको भनाइ छ । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने गरेको छ ।...
Weather Update