'नाबालिगको डिम्ब खरिद' प्रकरणबारे मन्त्रालयले छानबिन गर्दै
मंगलबार, साउन ६, २०८२
नक्कली 'डार्क फाइल' अडियो प्रकरण मुद्दामा दोषी ठहरिएका राजकुमार तिमिल्सिना पक्राउ
सोमबार, साउन ५, २०८२
सर्वोच्च अदालतले अदालतको अवहेलनाको आरोपमा छ महिनाको जेल सजाय सुनाएपछि तिमिल्सिना अक्टोबर २०२४ देखि फरार थिए ।
मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि ढुंगा खस्यो, ३ जना घाइते
आइतबार, साउन ४, २०८२
यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकोले बुझेर मात्रै सुरक्षित यात्रा गर्न सडक विभाग भरतपुरले अनुरोध गरेको छ ।
पत्रकार रवीन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला
आइतबार, साउन ४, २०८२
समाचार सम्प्रेषणको विषयलाई लिएर केहि दिनदेखि उनी तनावमा भएको बताइएको छ । सो विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट धम्कीसमेत पाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ६ जना पक्राउ
मंगलबार, असार ३१, २०८२
साताको लोकप्रीय

