Kath Khabar
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ उनी डेढ बर्ष ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा
हायु परिवारलाई गाउँ फर्काउन गोलञ्जोरका वडाध्यक्ष रवीन श्रेष्ठ पुगे पोखरा हायू परिवारले घर फर्कने नफर्कने विषयमा दुई तीन दिनमा सोचेर भन्रे बताएका छन् । अध्यक्ष श्रेष्‍ठ भने हायू परिवार नलिई सिन्धुली फर्कंदै छन् ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती
अन्धविश्वासले लखेटेकाे हायु परिवार र उनीहरूले दिएकाे सास्ती उनलाई निको पार्ने क्रममा धामी झाँक्रीले घर नै छोडेर हिँड्नुपर्ने बताएपछि उनीहरू कसैलाई जानकारी नै नदिई घरबाट निस्किएको पाइएको छ । झाँक्रीको सल्लाहअनुसार घरको दलिनमा अबिरले रंग्याउने, दोबाटोमा भूतप्रेत मन्साउनेलगायतका परम्परागत विधि सकेर घरतिर फर्केरसमेत नहेरी पोखरा पुगेको हायु परिवारले बताएको छ ।
सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा भेटिए
सिन्धुलीबाट हराएका हायु परिवार पोखरामा भेटिए त्यहाबाट उनीहरु स्थानीयको घरमा दुई घरमा बाँडिएर बसेका थिए । प्रहरीका अनुसार उनीहरूले पोखरामा मजदुरीको काम खोज्न आएको बताएका छन् ।
सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले गाउँबाटै बेपत्ता
सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय ढंगले गाउँबाटै बेपत्ता बेपत्ता भएकामध्ये एक जनाको मोबाइलको लोकेसन ट्र्याक गर्दा शुक्रबार राति १० बजेर ९ मिनेटकाे समयमा रामेछापबाट स्वीच अफ भएको पाइएको प्रहरीले जनाएको छ । उनीहरूको तीव्र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
Weather Update