अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
बुधबार, साउन २८, २०८२
काठमाडौं महानगरले रवीन्द्र ढाटलाई गर्यो दुई लाख सहितको सम्मान
मंगलबार, साउन २७, २०८२
नेपालका रवीन्द्र ढाटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए । सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।
वीरगन्जको नारायणी अस्पतालमा उपचारको क्रममा कैदीको मृत्यु पछि तनाव, आफन्तद्धारा प्रदर्शन
मंगलबार, साउन २७, २०८२
उनको मृत्युपछि, आक्रोशित आफन्त र स्थानीयहरूले जिम्मेवार व्यक्तिहरूलाई कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।
रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश
सोमबार, साउन २६, २०८२
रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण प्रसाद सापकोटाको एकल इजलासले उनको अनुरोध खारेज गरेको हो ।
रविको कोठामा आधारभूत सुविधाको कमी : मानव अधिकार आयोग
सोमबार, साउन २६, २०८२
आयोगले रवि लामिछानेको स्थानान्तरण प्रक्रिया रोकिएको विषयमा पनि गम्भीर चासो व्यक्त गरेको छ । टोलीले रूपन्देही कारागारको समग्र अवस्थाको बारेमा विस्तृत प्रतिवेदन तयार गरिरहेको छ।
रविलाई थुनामुक्त गर्न माग गरेको निवेदनमाथि रुपन्देही अदालतमा बहस जारी
सोमबार, साउन २६, २०८२
अदालतमा बुझाएको बिगोवापतको रकम २ करोड ७४ लाख ८४ हजार आफ्ना शुभचिन्तक आफन्तहरूमार्फत प्राप्त हुन आएको उनले दाबी गरेका छन् ।
साताको लोकप्रीय

