Kath Khabar
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव
सुटकेस खोलेर हेर्दा भेटियो महिलाको शव विवाह भारतको मुजफ्फरपुरमा विवाह भएको रुवी पछिल्लो चार वर्ष यता रौतहटमै बस्दै आएकी थिइन् । माइती माधवपुर भए पनि उनी छोरा पढाउन गौर नगरपालिका-२ महादेवपट्टि बस्दै आएकी थिइन् ।
रवि लामिछानेकाे स्वास्थ्यमा देखियाे भिटामिन 'डी'को कमी
रवि लामिछानेकाे स्वास्थ्यमा देखियाे भिटामिन 'डी'को कमी रास्वपाका कार्यवाहक सभापति डीपी अर्याल लामिछानेलाई भेट्न कारागार पुगेपछि उनले स्वास्थ्य ठिक नदेखिएको भन्दै स्वास्थ्य जाँचको माग गरेका थिए ।
Weather Update