आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना !
मंगलबार, भदौ ३, २०८२
रामेछापमा भूकम्पको धक्का महसुस
आइतबार, भदौ १, २०८२
दिउँसो ३ बजेर ४३ मिनेटमा गएको भूकम्पले रामेछाप वरपरका जिल्लाहरुमा धक्का महसुस गरिएको थियो ।
गुण्डा नाइके राजु गोर्खाली पक्राउ
आइतबार, भदौ १, २०८२
उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोलीले उनलाई पक्राउ गरी भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।
अवरूद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
आइतबार, भदौ १, २०८२
बिहान ९ः३० बजेदेखि अवरुद्ध सडक पहिरो पन्छाएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको अंग खरिद गरेको आरोपमा दुईजना पक्राउ
बिहीबार, साउन २९, २०८२
यसअघि साउन २३ गते पशुपति आर्यघाटमा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढकाल र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।
चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश
बुधबार, साउन २८, २०८२
उनीहरुविरुद्ध सरकारी वकिलको कार्यालयमा अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो ।
साताको लोकप्रीय

