Kath Khabar
आज २१२औं भानु जयन्ती
आज २१२औं भानु जयन्ती
अबदेखि ज्ञानेन्द्र शाहलाई 'श्री ५' नलेख्ने सर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक
अबदेखि ज्ञानेन्द्र शाहलाई 'श्री ५' नलेख्ने सर्तमा छुटे पूर्वराजाका संवाद सचिव पाठक पूर्वराजा ज्ञानेन्द्र शाहका विज्ञप्ति तथा शुभकामना सन्देशहरु पाठकमार्फत नै सार्वजनिक हुने गरेको छ । पाठकले सार्वजनिक गर्ने विज्ञप्तीहरुमा ‘श्री ५ महाराजधिराज’ भनी सम्बोधन गर्ने गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई प्रहरीले सोधपुछको लागि बोलायाे
पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव पाठकलाई प्रहरीले सोधपुछको लागि बोलायाे पूर्वराजा ज्ञानेन्द्र शाहका विज्ञप्ति तथा शुभकामना सन्देशहरु पाठकमार्फत नै सार्वजनिक हुने गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामग्री प्रयोगमा रोक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामग्री प्रयोगमा रोक नेपालको अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि कार्यालयले नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई निम्न कुराहरू पालना गर्न अनुरोध गरेको छ ।
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष बाढीपूर्व र बाढीपछिको उपग्रह तस्विरहरू बीचको महत्त्वपूर्ण भिन्नताले तालबाट पानी निकालिएको र तल्लो तटीय क्षेत्रहरूलाई असर गरेको स्पष्ट रूपमा देखाउँछ । सो क्षेत्रमा भारी वर्षा नभएको पुष्टि भए पनि ताल विस्फोटपछि बाढीका स्पष्ट तहगत संकेतहरू तस्विरमा देखिएको छ ।
Weather Update