यि प्रदेशका पहाडी भागमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना
शुक्रबार, जेठ २, २०८२
रविविरुद्ध जाहेरी नदिएको फेरी अर्की महिलाको खुलासा
बिहीबार, जेठ १, २०८२
यसले गर्दा सहकारी प्रकरणमा हाल पूर्पक्षका लागि जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रहरीले प्रतिवेदनका लागि प्रमुख आधार मानेको निवेदन झनै विवादमा पर्न थालेको छ । यसअघि पनि दुईजनाले व्यक्ति विशेषविरुद्ध उजुरी नदिएको बताएका थिए ।
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई सकियो
बुधबार, वैशाख ३१, २०८२
रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ । अदालतले उनलाई थुनुवामा राख्नुपर्ने कारण पेस गर्न सरकार र गृह प्रशासनलाई आदेश दिन सक्नेछ ।
१५ घण्टापछि पुनः सञ्चालनमा आयो बीपी राजमार्ग
मंगलबार, वैशाख ३०, २०८२
साना सवारीसाधनहरू जस्तै मोटरसाइकलहरू हालै निर्माण गरिएको नयाँ डाइभर्सनमार्फत सञ्चालनमा आइसकेको काभ्रेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बिहानदेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा
आइतबार, वैशाख २८, २०८२
हाल साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको छ भने पल्टिएको ट्रक साइड लगाउने कार्य भैरहेको छ । सडक दुईतर्फि संचालनमा आउन केही समय लाग्ने चितवन प्रहरीले जानकारी दिएको छ ।
साताको लोकप्रीय

