Kath Khabar
२५ लाख धरौटीमा छुटे दुर्गा प्रसाई
२५ लाख धरौटीमा छुटे दुर्गा प्रसाई राजावादीले चैत १५ मा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रसाईं पुर्पक्षका लागि थुनामा रहेका थिए ।
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ
'पटके' गुण्डाका रूपमा चिनिने युवराज गुरुङ 'सानुभाइ' पक्राउ उनी डेढ बर्ष ठमेलकै क्लबमा बाउन्सर र सन्चालकमाथि गुण्डागर्दी गरेको अभियोगमा पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।
Weather Update