आज चार प्रदेशमा भारी वर्षा तथा यि स्थानहरुमा चट्याङसहित मध्यम वर्षा हुने
शुक्रबार, असार २७, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्ता सामग्री प्रयोगमा रोक
बिहीबार, असार २६, २०८२
नेपालको अध्यागमन क्षेत्रभित्रको सुरक्षा, व्यवस्थापन र सहज एवम् सञ्चालनका लागि कार्यालयले नेपालबाट प्रस्थान गर्ने सबै यात्रु, ट्राभल एजेन्सी तथा म्यानपावर कम्पनीहरूलाई निम्न कुराहरू पालना गर्न अनुरोध गरेको छ ।
सुप्राग्लेसियल ताल विस्फोट भएर रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष
बिहीबार, असार २६, २०८२
बाढीपूर्व र बाढीपछिको उपग्रह तस्विरहरू बीचको महत्त्वपूर्ण भिन्नताले तालबाट पानी निकालिएको र तल्लो तटीय क्षेत्रहरूलाई असर गरेको स्पष्ट रूपमा देखाउँछ । सो क्षेत्रमा भारी वर्षा नभएको पुष्टि भए पनि ताल विस्फोटपछि बाढीका स्पष्ट तहगत संकेतहरू तस्विरमा देखिएको छ ।

थबाङका सम्पर्कविहीन ७ कर्मचारी गुल्मीबाट आए सम्पर्कमा
बिहीबार, असार २६, २०८२
सम्पर्कमा नआएपछि थबाङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको थियो ।कर्मचारीहरू सम्पर्कमा नआएपछि अपहरण भएको हो कि भन्ने आशंकासहित विज्ञप्ति जारी गरेको थवाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बताए ।

दाउन्ने-बर्दघाट खण्ड आवश्यक मर्मतपश्चात एकतर्फी सञ्चालनमा
बुधबार, असार २५, २०८२
उनले सुरक्षाकर्मीको व्यवस्थापनसहित यात्रुबाहक गाडीलाई प्राथमिकतामा आवतजावत गराइएको प्रहरीले जनाएकाे छ ।
रसुवागढीमा आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीकार्य जारी, १९ जना अझै बेपत्ता
बुधबार, असार २५, २०८२
प्रहरीका अनुसार दुइ प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त बाढीमा परेकाको उद्धारका लागि ३८३ जना प्रहरी टोली परिचालन गरिएको थियो ।

रसुवाको बाढीमा बेपत्ता असई लालबहादुर श्रेष्ठको शव चितवनमा फेला
बुधबार, असार २५, २०८२
श्रेष्ठ रसुवाको हाकु प्रहरी चौकीमा तैनाथ थिए र घटनाको समयमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए ।
नारायणघाट-बुटवल सडकको दाउन्ने-बर्दघाट खण्ड पूर्णरूपमा अवरुद्ध
बुधबार, असार २५, २०८२
सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमतर्फ जानेहरू दुम्किबासमा रोकिएका छन् ।

भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म सात जनाको शव फेला, २० जना अझै वेपत्ता
मंगलबार, असार २४, २०८२
बिहान ३ बजेदेखि भोटेकोशी नदीमा आएको बाढी अहिले घट्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बाढी आउनुको कारणबारे अध्ययन भइरहेको जनाएको छ ।
साताको लोकप्रीय