Kath Khabar
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्ने एक युवक पक्राउ यसै सन्दर्भमा उनी र समीक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकसँग भेटेर यस विषयमा ध्यानाकर्षण गराएका थिए ।
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस
पत्रकार दिलभूषण पाठक अदालत उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान र थुनछेक बहस विद्युतीय ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर भएका पत्रकार पाठकको जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको ३१ नम्बर इजलासमा बयान र थुनछेक बहस आजै हुने भएको छ ।
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने
आजदेखि विनयी खोलाको नयाँ पुलबाट यातायात सन्चालन हुने बुधबार कालोपत्रको काम सम्पन्न भएपछि आज (बिहिबार) बिहान ११ बजेदेखि उक्त पुलबाट यातायात सन्चालन हुन लागेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा दर्ता सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) अनुसार अभियोग दाबी गर्दै १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति भराउन पनि अभियोगपत्रमा मागदाबी लिइएको छ।
अविरल वर्षाले धनगढीका एक हजार घर डुबानमा, आठ जनाको उद्धार
अविरल वर्षाले धनगढीका एक हजार घर डुबानमा, आठ जनाको उद्धार जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।
प्रधानमन्त्रीलाई समिक्षाको जवाफ- 'महेश बस्नेतको लेखाईले म अत्यन्त विक्षिप्त बनेकी छु'
प्रधानमन्त्रीलाई समिक्षाको जवाफ- 'महेश बस्नेतको लेखाईले म अत्यन्त विक्षिप्त बनेकी छु' जीन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ।धेरै भन्ने नपार्नुस्।
Weather Update