आज असार १५: राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने पर्व मनाइँदै
आइतबार, असार १५, २०८२
काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोज भेटवाल पक्राउ
शुक्रबार, असार १३, २०८२
भेटवाललाई बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरील जनाएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो जन्मदिनमा सर्वसाधारणलाई निर्मल निवासमा भेट्ने
शुक्रबार, असार १३, २०८२
वार्षिक उत्सवको रूपमा मनाइने यस अवसरमा, पूर्वराजाले आफ्नो निजी निवास निर्मल निवासको ढोका सर्वसाधारणका लागि खुला गर्ने पूर्वराजाको प्रेस सचिवालयद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा जनाईएको छ ।

मुग्लिन-नारायणगढ सडक खण्ड आज दुई घण्टा बन्द हुने
बिहीबार, असार १२, २०८२
मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रहेकोले आज दुई घण्टा सवारी आवागमन बन्द हुने भएको हो।
नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग पनि अवरुद्ध
सोमबार, असार ९, २०८२
यस्तै, नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
साताको लोकप्रीय