Kath Khabar
धवल शम्शेर राणालाई  ३ लाख धरौटीमा छाड्न आदेश
धवल शम्शेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
सामाजिक सञ्जालमा 'सबै जनालाई अलविदा' लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए
सामाजिक सञ्जालमा 'सबै जनालाई अलविदा' लेखेर बेपत्ता भएका चिकित्सक सकुशल भेटिए रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेन्ट डा श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा 'सबैजनालाई अलबिदा' लेखेर सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कबिहीन भएको जानकारी पाएपछि प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरी खोजी कार्य जारी राखेको थियो ।
अदालतमा उपस्थित भए धवल शमशेर राणा
अदालतमा उपस्थित भए धवल शमशेर राणा राणामाथि सरकारले राज्यविरुद्ध फौजदारी अपराध, संगठित अपराध र एकीकृत अपराधअन्तर्गतको कसुरको आरोप लगाउन माग गरेको छ।
रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता
रवि लामिछाने विरुद्ध पर्सामा पनि मुद्दा दर्ता वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा लामिछानेसहित २९ जनाविरुद्ध ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागसहित सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दायर भएको हो ।
६  प्रदेशमा धेरै भारी वर्षाको सम्भावना,  देशभर आंशिक बदली रहने
६ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, देशभर आंशिक बदली रहने आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ
Weather Update